चिसा स्याँठहरू (मनोभाव)

बहिनिले फ्याट्ट भनिदिई- भाउजू । उसलाई मन परेन । ‘के भनेको रे?’, सोधी । बहिनीले पुनश्च: ‘भाउजू’ भनी । ऊ अर्कै भई, आवाजमा थप रूखोपन ल्याएर फोन राख्न हतारो देखाई । बहिनिले फोन मलाई दिई । म झमक्क भएँ । अँध्यारै भएँ । ..फोन काटियो । न बहिनीले मलाई हेरी, न मैले बहिनीलाई हेर्न सकेँ … Continue reading चिसा स्याँठहरू (मनोभाव)