शुक्रबार , मंग्सिर २३, २०७९

सलमान खानलाई डेङ्गी, बिग बोसकाे जिम्मा करण जोहरलाई

image

भारतीय मिडियाका अनुसार बलिउड अभिनेता सलमानलाई डेङ्गी संक्रमण भएको छ । उनले आराम गर्नुपर्ने भएकाले केही दिन रियालिटी शो बिग बोसमा देखिने छैनन् ।

उनको ठाउँमा बिग बोस करण जोहरले होस्ट गर्नेछन् ।

बिग बोसको ओटीटी भर्सनअघिकाे सिजनमा पनि करणले नै होस्ट गरेका थिए ।

Tags:

सम्बन्धित समाचार