सोमबार , फागुण १४, २०८०

ड्रोनबाट हेरौँ यातायात मजदुरको आन्दोलनले अस्तव्यस्त बनेको बालाजु क्षेत्र (तस्बिरहरू)

image

यातायात मजदुरको आन्दोलनका कारण सोमबार काठमाडौंको नयाँ बसपार्क बालाजु क्षेत्र तनावमय बन्यो । ट्राफिक जरिवाना अव्यवहारिक भएको भन्दै त्यस विरुद्ध आन्दोलनमा उत्रिएका मजदुरहरूले बस तेर्स्याएर दिनभर आवागमन अवरुद्ध बनायो ।

आन्दोलनकारीहरूले साँझपख माछापोखरी चोकमा रहेको अस्थायी प्रहरी विट र प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् ।

यातायात मजदुरको आन्दोलनले दिनभर अस्तव्यस्त बनेको त्यस क्षेत्रको अवस्थाको ड्रोन भ्यूमा हेर्नुहोस्:

तस्बिरहरु: मनिश महर्जन 

Tags:

सम्बन्धित समाचार