सोमबार , फागुण १४, २०८०

News Category>> नेपाल

Tag: नेपाल

तन्त्रमा कुमारीको प्रभाव

हिन्दू राज्य नेपालका साथै अन्यत्र पनि कुमारी पूजाको ठूलो महत्त्व रहिआएको छ । भारतको आसाम राज्यको गुहाटी नजिक....

नेपालमा छ महिनामा २३ करोडको केरा आयात

काठमाडौं । यस वर्षको छ महिनामा नेपालमा २३ करोड १५ लाख रुपैयाँ बराबरको केरा आयात भएको छ । भन्सार विभागका अनुसार सरकारले....

नेपालको पर्यटन उद्योगको विकासका लागि अन्तक्रिया कार्यक्रम आयोजना

काठमाडौं । एनआरएनए नेपाल पर्यटन प्रवर्द्धन समितिले युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम र नेपाल पर्यटन बोर्डसँगको....

मौलिक संस्कृतिले भरिपूर्ण गन्तव्य ‘ल्होमान्थाङ’

काठमाडौं । नेपालको मरुभूमि भनेर चिनिने ल्होमान्थाङ हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरूपमा....

मानुङकोटमा दश फिट अग्लो नेपालको झण्डा

काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा टिम नेपो तनहुँले ३०१औँ पृथ्वीजयन्तीको अवसरमा....

भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना भएको छ । शनिबार राति १२ बजे भारतको लखनउका १४ किलोमिटर नेपालतर्फ यूपी....

नेपालमै पहिलोपटक फुड रियालिटी शो आयोजना हुँदै

काठमाडौं । नेपालमै पहिलो पटक फुड रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ । शोका प्रोड्युसर धर्मराज पाण्डेका अनुसार....

नेपालमा भित्रियो विश्वप्रसिद्ध एकोर ग्रुप,

काठमाडौं । नेपालमा सञ्चालनमा आउन लागेको दी मेट्रोपोलिटन होटलको व्यवस्थापन गर्ने गरी होटल व्यवसायमा अन्तर्राष्ट्रिय....

मलेसियाको क्वाललम्पुर र पेनाङमा ‘नेपाल सेल्स मिसन–२०२२’ सम्पन्न

काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धन गर्न भन्दै नेपाल पर्यटन बोर्डले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस....

काठमाडौंमा नेपाल टी–२० क्रिकेट लिगको तयारी

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुनेभएको छ । लिगका लागि अन्तर्राष्ट्रिय खेलाडी....

नेपालमै टायल उत्पादन शुरू

काठमाडौं । नेपाली कच्चा पदार्थको प्रयोग गरी स्वदेशमा नै टायल उत्पादन शुरू भएको छ । बाराको जितपुर सिमरा....

महाकालीमा विवाद भएका ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने सहमति

काठमाडौं । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ....

त्रिवि मैदानमा टस जितेका नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि यूएई ब्याटिङमा उत्रिएको छ ।....

जितका लागि दियो युएईले नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौं । तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईले नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ....

कात्तिक ३० गते नेपालले पाकिस्तानसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । कात्तिक ३० गते नेपाली राष्ट्रिय फुटबल टोलीले पाकिस्तानी राष्ट्रिय टोलीसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल....

नेपालमा पर्यटन विकास र यस क्षेत्रमा बाधाहरू

संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन हो । अतिथि देवो भवः अर्थात् पाहुना....

५०५ जना विदेशी आरोही १५ हिमाल आरोहणका लागि नेपालमा

काठमाडौँ — शरदयामका लागि ८ हजार मिटर भन्दा अग्ला तीनसहित १५ वटा हिमाल आरोहण गर्न शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना....

नेपालले पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी मानवीय सहायता सामग्री

काठमाडौं । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री....

नेपाल आइपुगे चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली,

काठमाडौं । चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु सभामुख अग्नि सापकोटाको निमन्त्रणमा चार दिने भ्रमणका....

जाडो छल्न फाट्टफुट्ट नेपाल आइपुगे पर्यटक चरा

काठमाडौं । भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरुभएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी....

७६औँ स्वतन्त्रता दिवस मनाउँदै भारत, नेपालमा पनि कार्यक्रम

काठमाडाै‌ं । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय....

चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन....

किन मौसम पूर्वानुमानमा प्रयोग हुन सकेन सर्वोच्च शिखर सगरमाथामा जडित उपकरणबाट प्राप्त डेटा ?

काठमाडाैं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो नजीकै मौसमसम्बन्धी उपकरणहरू राखिए पनि तिनबाट प्राप्त हुने विवरण....

नेपाल श्रीलङ्का जस्तो अत्यधिक विदेशी ऋणको जोखिमबाट मुक्त छ ?

तर अर्थतन्त्रका जानकार र सरकारी अधिकारीहरूले भने नेपाल वैदेशिक ऋणको चङ्गुलमा फस्ने जोखिम नरहेको दाबी गर्ने गर्छन्....

नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल....

नामिबियासँग नेपाल पराजित

काठमाडाै‌ं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा....

नेपाल शब्दको उत्पत्ति र यसको प्राचीनता

श्रीरामप्रसाद उपाध्याय नेपाल शब्दको उत्पत्तिका सम्बन्धमा अझैसम्म पनि विद्वान्हरूका बीचमा निकै विवाद चलिरहेकै छ ।....

आइसिसी विश्वकप लिग-२: नेपाल नामिबियासँग भिड्दै

काठमाडाैं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले....

एसपीपीमा सहभागी नहुने नेपालको निर्णय प्रशंसायोग्य छ: चीन

काठमाडौं । चीनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसायोग्य भएको बताएको छ....

एसिसी महिला टी-२० च्याम्पियनसिप: नेपालले ५० रनले हरायो भुटानलाई

काठमाडौं । मलेसियामा आज (शुक्रबार)देखि सुरू एसिसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ । नेपालले....

नेपालमा आफ्नो सेना राख्न अमेरिकाले अघि सारेको ‘एसपीपी’ सम्झौतामा के छ ?

काठमाडौं । अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने प्रस्ताव....

नेपालले भुटानलाई हरायो

काठमाडौं । आईसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एशिया क्षेत्रको छनोटका लागि मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले....

भोट हाल्न नेपाल फर्किनेको क्रम बढ्दो

काठमाडौं । छिमेकी देश भारतमा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरुको वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका....