बुधबार , जेठ ३०, २०८१

News Category>> विचार/विश्लेषण

विचार/विश्लेषण

उत्सबका सात रंगहरु: जात्रा, त्यसका बिबिध पक्ष र मानसिक स्वास्थ्य

यस लेखमा जात्रा र त्यसको सामाजीक र साँस्कृतिक पक्ष, कृषि अनि उत्पादनको पक्ष र मनोबिज्ञान र आरोग्यताको पक्ष लाई बिभिन्न....

हिल स्टेसन: अबको पर्यटकीय गन्तव्य

‘हिल स्टेसन’ भन्नासाथै पहाडी बस्ती वा डाँडामा अवस्थित सानो बस्तीको झझल्को गराउँछ । हिल स्टेसनको ठ्याक्कै मिल्ने....

स्थानीय तहले बिर्सिएको पाटो: यौन हिंसा, बलात्कार र महिनावारी विभेद

नेपालमा दिनानुदिन घटिरहने यौन हिंसा र बलात्कार जस्ता आपराधिक घटनाका पक्कै पनि अनगिन्ती कारण छन् वा यो जटिल छ । यस्ता....

नेपालमा पर्यटनको इतिहास, वर्तमान र भविष्य

नेपालमा पर्यटनकाे इतिहास नेपाल पर्यटकीय सम्भावनाले भरिएको देश हो । नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक....

मधेश प्रदेशमा ऐतिहासिक एवम धार्मिक पर्यटनको सम्भावना र चुनाैति

नेपाल पर्यटकीय सम्भावनाले भरिपूर्ण मुलुक हो । यहाँका सबै भूगोल र प्रदेशमा पर्यटनको सम्भावना छ । हिमालका चुचुराहरु....

कत्रो छ नेपाल ?

डा. तीर्थबहादुर श्रेष्ठ अंशै बण्डा गर्ने हो भने पनि यो देशका एक करोड टुक्राहरूमध्ये एउटा टुक्रामाथि मेरो पनि छाप्रो....

बेलैमा विदेश नभागे भात खान नपाइएला

‘मेरो माया बुझ्ने चाहिँ कहिले हो कोठा भाडा तिर्दिने मैले हो ।।’ गायक सरोज लामिछानेले गीतमा भनेजस्तै कोठा भाडा तिरिदिने....

हाेमस्टे कसरी सञ्चालन गर्ने ?

नेपालमा पछिल्लो दशकयता ग्रामीण पर्यटन फस्टाउँदै गएको छ । ग्रामीण पर्यटन भन्ने बित्तिकै होमस्टे (घरबास) पर्यटनको कुरा....

बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट–२०२३ काे उपलब्धि के हाे ?

बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ लुम्बिनीमा आयोजित दोस्रो 'बुद्धिस्ट....

भारतको दृष्टिकोण

नेपालले देश विकाशको लागि केही राम्रो कुरा सोच्यो भने छिमेकी देश भारत आतिन्छ । नेपाललाई सधैं आफ्नो छातामा राख्न चाहन्छ ।....

नेपालमा वन्यजन्तु पर्यटन, सम्भावना र चुनौती

कोरोना महामारीका कारण ठप्प भएको नेपालको पर्यटन उद्योगको अहिले बिस्तारै सुधार हुँदै गएको छ । पोखरा, चितवनजस्ता पर्यटकीय....

“घुम्न पैसा होइन, सपना चाहिन्छ”, –पुष्कर शाह (विश्व साइकलयात्री)

पुष्कर शाह  ... अनि मास्टर बन्न छोडेर संसार पढ्न निस्किएँ म दोलखाको एउटा दुर्गम गाउँमा जन्मेको । मैले स्कुल पास....

हामी गरिब होइनौँ, मूर्ख हौँ, अज्ञानी हौँ: कर्ण शाक्य

नेपालको पर्यटन क्षेत्रको एक धरोहर, पर्यटन व्यवसायी लेखक एवम् सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यले एनटिपी मल्टिमिडिया....

पर्यटन प्रवर्द्धनमा सामाजिक सञ्जाल: वरदान कि अभिशाप ?

सन् २०२० को सेप्टेम्बरतिर तनहुँको एउटा डाँडा एकाएक चर्चामा आयो । जतिबेला विश्वव्यापी कोरोना महामारीका कारण नेपाल....

‘पर्यटक लुट्छु’ भन्दा आफैँ लुटियो नेपाली पर्यटन क्षेत्र !

दीपक अर्याल 'अतिथि देवो भव:' ले पूर्वीय सभ्यताको संस्कृतिलाई झल्काउँछ। अझ भनौँ, दक्षिण एसिया र सँगै हाम्रो देश नेपालमा....

विपतमा पनि देखिएन मानवीय संवेदना, कता हरायो ?

काठमाडौँ । ढाकाबाट उडेको बङ्गलादेशको 'ड्यास - ८ एयर बङ्गला' विमान  वि.स. २०७४ फाल्गुन २७ गते २ बजेर २० मिनेटमा काठमाडौँ....

गोरु जुधाएर मैधीकोटको ऐतिहासिक परिचय उठ्दैन !

पूर्वकथन :  यस वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नै दिएपश्चात् एकीकरण कि राज्य (गोरखा) विस्तार भन्ने सन्दर्भमा निकै....

पुस्तकालय, प्रवृत्ति र अवस्था

किताब पढ्नुपर्छ भन्ने चेत धेरै कम मानिसमा हुने गर्छ । पढ्नु, चिन्तन गर्नु, विभिन्न कोणबाट विषयवस्तुलाई....

टापुहरू मिलेर बनेकाे सानाे देश ‘माल्दिभ्स’काे पर्यटनबाट केही सिक्ने कि ? 

साना-साना टापुहरू मिलेर बनेको सानो देश हो, माल्दिभ्स । दक्षिण एसियामा श्रीलङ्का र भारतको दक्षिण-पश्चिममा अवस्थित....

“रि-थिङ्किङ टुरिजम” एण्ड ‘कन्जर्भेटिभ’ टुरिजम बोर्ड 

"देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै पर्यटन व्यवसायको विकास, विस्तार एवम्....

जोगिएनन् वरपिपल चौतारी !

वरपिपलको चौतारी र पाटीपौवाका साथै पानी पँधेरो । पहिलेपहिले बास बस्नका लागि पाटीपौवा, आराम गर्नका लागि चौतारी र प्यास....

पर्यटन व्यवसायीहरू भन्छन्, “पर्यटन दशक मनाउने सरकारको योजना ‘हावादारी गफ’ जस्तै छ,” 

सरकारले सन् (२०२३-२०३३) लाई 'पर्यटन दशक'को रूपमा मनाउने घोषणा गरेको छ । भ्रमण दशकको रणनीतिक कार्ययोजनाको प्रतिवेदन पनि....

के सोसल मिडियाले राजनीति मार्दै छ ?

भ्रष्टाचार, गरिबी, अशिक्षा, बेरोजगारी, राजनीतिक सङ्क्रमण र अधिक सपनाबाट आक्रान्त मतदाताहरू राजनीतिक निकास खोज्दै थिए ।....

मूर्तिपछि पुस्तक ?

पछिल्लो दिन नेपाली समाजको ऐतिहासिक अध्ययन गर्न उपयोगी थलो केशर पुस्तकालय पुगेँ । प्रायोजित रुपमा नेपालको इतिहास,....