त्यो ‘बाघ दरबार’ हो भने यो दरबारको नाम ‘सिंह दरबार’ राखे कसो होला ?
वि.स. १९५८ असार १० गते बुधबारका दिन चन्द्र शमशेर सत्तामा आए । सत्तामा आउनासाथ उनले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गरे अनि वीर शमशेरले निर्माण गराएको लालदरबार र सेतोदरबारहरू खरिद गर्ने इच्छा गरे । सो दरबारहरु....