बिहिबार , मंग्सिर २१, २०८०

News Category>> मनका कुरा

मनका कुरा

सहरसँग मनका कुरा !

'मलाई तिम्रो सहरको धूलोसँग पनि प्रेम छ।’ यो सहरका सडक र गल्लीहरूमा म कैयौं पटक यस्तै बड्बडाउँदै एक्लै हिँडेकी....

गाईजात्राः जहाँ फुल्थे जीवनका रङ्गहरू

साना बालबालिकाहरूका लागि त मनोरञ्जन जहाँतहीँ थियो । गुच्चाको एउटा डल्लो अथवा राम्रो डण्डी बियो किंवा काठको फुरुरु....

(एस.ई.ई)का प्रिय विद्यार्थी भाइबहिनीहरू, “माछा रुखमा चढ्नका लागि र सबै सर्प उड्नका लागि जन्मेका होइनन्”

माछा रुखमा चढ्नका लागि र सबै सर्प उड्नका लागि जन्मेका होइनन् । तपाईँको जन्म उज्ज्वल भविष्य, प्रगति र नेपालको मुहार फेर्न....

शहिद छेज्यु: एक स्मरण

नेपालको इतिहास रक्तरञ्जित छ । कैयौँ होनहार क्रन्तिकारीहरुले आफ्नो प्राण उत्सर्ग गरिसकेका छन् । प्रगति, उन्नति र....

कम्युनिस्ट आन्दोलनमा युवाको बाटो

हेमन्त शिशिर मार्क्सवादी अध्ययनकर्ताहरूका अनुसार अहिलेको मार्क्सवादी आन्दोलन धरापमा पर्दै जानुको मुख्य कारण....

घाम उदाउने पहाड उतै छुटेछ

संप्रस पौडेल हाम्रो पुस्ताले दही जमायो, मोही पार्‍यो, नौनी नपगाल्दै खान भ्यायो । यही पुस्ताले रेडियोलाई खोल हालेर....

स्वस्थानी: वर्तमान समयमा

शीतल गिरी माघ महिनाभरि काठमाडौंका अधिकांश पुस्तक पसलमा स्वस्थानी व्रतकथालाई बिक्रीको लागि राखेको देख्न पाइन्छ ।....

सरकार, मृत्यु रहर हुँदैन !

मानिस बाच्नका लागि लाखौँ प्रयत्न गर्छ । डाँट, छल, चोरी, लुटपाट, ठगी, हत्या, इमानदारिता, पद, प्रतिष्ठा, सफलता सबै बाच्नका लागि....

राजनीति गरेकै कारण मारिइन् नाबीजादा !

कस्तो बिडम्बना ! उनलाई अँध्यारोमा गोली हानी हत्या गरियो, भोलि अर्कोलाई मारिनेछ ! हिजोमात्रै अफगानिस्तानको काबुलमा एक....

झरना र सोच

झरना मन नपराउने मान्छे कमै हुन्छन् । झरना मन पराइने कारण त्यसको आफ्नै छुट्टै र विशेष अस्तित्वका कारणले हो । पानी झर्दा....

नमस्कार! म डेरामा बस्ने बुहारी ….

नमस्कार! म डेरामा बस्ने बुहारी। हुन त म विवाह अगाडि पनि भाडामा नबसेको त होइन, तर अहिले अवस्था त्यस्तो रहेन। विवाहित महिला....

फूलैफूलको मौसम तिमीलाई, मेरो माया हरदम तिमीलाई

फूलैफूलको मौसम तिमीलाई तारा जूनको रमझम तिमीलाई मेरो माया हरदम तिमीलाई………. । यति बेला तिहार नजिकिएको छ। तिहारमा गरिने....

नाशवान देह, भ्रमित चेतना

"I Wanna Talk About Me" - Toby Keith हामी एउटा भ्रममा बाँचेका छौँ, "पढेको मान्छे सभ्य र नम्र हुन्छ", म पनि त्यो भ्रममा धेरै वर्षसम्म बाँचेँ । मैले....

दशैं संस्मरणः म सानो छँदाको दशैं

- दिव्य गिरी नेपालमा हिन्दूधर्मावलम्बीहरूले मनाउने धेरै चाडपर्वहरू मध्य सबैभन्दा ठूलो चाडपर्व हो दशैं र तिहार ।....

बलात्कारमा अभिव्यक्त हुने पितृसत्ता र महिला सुरक्षाको संघर्ष

समाज व्यवस्था दासत्वको अवस्थाबाट पितृसत्तात्मक युगसम्म आइपुग्दा धेरै किसिमका दासहरू त मुक्त भए तर महिलाहरू भने....

मधुले राजेश हमालको खुट्टा ढोग्नु सहि कि गलत ?

काठमाडौं । आमाको वार्षिक पुण्यतिथि पर्ने भएकाले अभिनेता राजेश हमाल सधै‌ टीकाको भोलिपल्ट टीका लगाउँछन् । यसपटक दिदी र....

दशैं र प्रकृति

लरि लरि.. लरि लै लरि लरि.. लरि लै कोदो फुल्यो बारीमा लरि लै धानको बाला झुल्यो खेतैमा कति राम्री देखिन्छौ बरि लै जमरा र रातो....

नेवारहरुको चाड ‘मोहनि’ हो, ‘दशैं’ होइन

राजेन मानन्धर शरद् ऋतुको समय छ । धानबाली भित्र्याइसकेकाे छ । यस्तो बेलामा कुनै उत्सव चाड पर्व मानाउनु कुनै....

मान्छेलाई दशैं, कुकुरलाई दशा

जापानमा टोको नाम गरेका एक व्यक्ति मानिसबाट कुकुर बनेको घटना तपाई‌ंलाई पत्यार नलाग्ला तर यो घटना सत्य हो । सानै देखि....

नेपालमा पर्यटन विकास र यस क्षेत्रमा बाधाहरू

संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन हो । अतिथि देवो भवः अर्थात् पाहुना....

दशैंको महत्त्व मातृशक्तिसँग जोडिएको छ !

दशैं वा बडा दशैं स्थान,भाषा र रीतिरिवाज अनुसारको नामाकरण भएको पर्व हो । यसको नामाकरण पनि स्थान विशेषले गरिएको छ ।  दशहरा,....

पितृसत्तात्मकतामा अल्झेको हाम्रो समाज, आखिर के फरक छ छोरा र छोरीमा ?

मिति २०७८ साल साउन ३ गते, समय अन्दाजी बिहानको ११ः३० बजे, स्थान राप्ती समाज अस्पताल (अस्थायी ननकोभिड अस्पताल),रुकुम (पश्चिम)....

बौद्ध धर्ममा ब्रह्माहरू पनि धेरै हुन्छन् र ब्रह्मलोक पनि धेरै किसिमको हुन्छन् !

विवेक शर्मा बुद्ध धर्ममा देवता ब्रह्माको महत्त्वपूर्ण स्थान छ । ब्रह्मालाई बुद्ध धर्ममा एक हिसाबले धर्मपालको रूपमा....

जनतालाई जाम, सरकारी निकायमा कहिले लाग्ला घाम

सुरेस तिमल्सिना डेङ्गु सङ्क्रमणको कारण करीब १३ दिनको घर बसाइँ पश्चात् गत सोमबार देखी आफ्नो काममा फर्किएको थिएँ ।....