बिहिबार , जेठ ३, २०८१

News Category>> भेटवार्ता

Tag: भेटवार्ता

रक्सौल–काठमाडौँ रेलवे निर्माणबारे छलफल सम्पन्न

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय....

रवि लामिछानेले भेटे बालुवाटार पुगी प्रधानमन्त्री दाहाललाई

काठमाडौं । रवि लामिछानेले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा....

प्रधानमन्त्री प्रचण्ड र काठमाडौं महानगरका मेयर शाहबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता....

प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन्....

एमालेका अध्यक्ष ओली र कांग्रेसका नेता केसीबिच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणामा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले ओलीसँग....

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रकाण्ड

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आज प्रधानमन्त्री निवास....

बेलायतका सभामुख र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना बीच भेटवार्ता

काठमाडौं । बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमन्सका....

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको....

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुहुँदै चिनियाँ नेता ली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली....

पोखरा महानगर प्रमुख आचार्य र भारतीय राजदूतबीच भेटवार्ता, नियमित हवाई उडानबारे छलफल

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आतबार साँझ....

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता....

सिंहदरबारमा बाबुराम र प्रचण्ड बीच भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)  बीच....

जियानचाओ र राष्ट्रपति भण्डारी बीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले राष्ट्रपति विद्यादेवी....

लिउ जियाञ्जाओ– ओली बीच भेटवार्ता सुरु

काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्जाओ र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष....

भारतीय राजदूत श्रीवास्तव र गृहमन्त्री खाण बीच भेटवार्ता

काठमाडाैं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।....

अर्थमन्त्री शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशकको शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार....

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवबीच भेटवार्ता सम्पन्न

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव कान्नी....

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका डेनिस प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न....

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता सम्पन्न

काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता सम्पन्न भएको छ । सभामुख....

ओली र देउवालाई किन भेट्न पुगे बालेन?

काठमाडौं । काठमाडौं महानगरपालिकाका बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका....

प्रधानमन्त्री देउवा र मेयर बालेन शाहबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मेयर बालेन शाहबीच भेटवार्ता सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका....

ऊर्जामन्त्री र जापानका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जापानका राजदूत किकुता याताकाबीच शिष्टाचार....

वर्षमान पुन र जनार्दन शर्माबीच आज भेटघाट सम्पन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र जनार्दन शर्माबीच आज भेटघाट सम्पन्न भएको छ । उनीहरूबीच सिंहदरबार....