शुक्रबार , साउन १५, २०८३

News Category>> News

ताजा समाचार

नौ कप्टेरा दाउराले आफै लास जल्ने अचम्मको ठाऊँ

मानिस मर्दा जलाउने गर्छ । मानिस जलाउन काठको कप्टेरो एकमाथि अर्को मिलाएर राख्छ । यस्तो मान्छे पोल्ने ठाउँलाई दिप अर्थात....

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने चार जना पक्राउ

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक गन्तव्य मुलुकहरूमा पठाइदिने....

ग्याल्पो ल्होसार, कसले कसरी मनाउँछन् यो पर्व ?

महायानी बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्षको पहिलो दिनलाई ल्होसार भन्दछन् । भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘लो’....

एकपटक पुग्‍नै पर्ने रुकुम पश्चिमको डिग्रे शाईकुमारी भगवतीदेवी मन्दिर

रुकुमको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित डिग्रे शाईकुमारी भगवतीदेवी मन्दिर नेपालकै प्रमुख धार्मिक स्थलको रुपमा....

पदमार्ग नहुँदा ओझेलमा जल्पाताल

चारैतिर अग्ला पहाड। बीचमा टक्क अडिएको निश्चल पानी। शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न....

असनको माछा “असं या न्यालोहं”

दैनिक हजारौ ब्यक्ती असनको चोकबाट चारैतिरको गल्लीमा छिर्ने गर्छन् । यो असन बजार हिजो आज शुरू भएको बजार होइन । आठसय बर्ष....

आरुघाटको इतिहास, पर्यटन र बुढीगण्डकी आयोजना  

पर्यटन भन्नासाथ धेरैको मानस पटलमा पुराना गढी–किल्ला, गुम्बा–चैत्य, मठमन्दिर, प्राकृतिक सौन्दर्य, हिमाल, नदी, ताल, झरना,....

लुकेको इतिहास, पुरातात्विक सुरुङ कुलो

पर्यटन भनेको मनोरञ्जनका लागि गरिने यात्रा मात्र होइन । पर्यटनको क्षेत्रमा धेरै पर्यटकहरुको रुचि लुकेका इतिहासको....

मानसरोवर, पर्यटन र आध्यात्मिक अनुभूति

तिब्बतमा रहेको मानसरोवर तालमा हिन्दू, बौद्ध, जैन र बोन धर्महरुका पर्यटकहरु पुग्दछन । आध्यात्मिक तीर्थयात्रामा....

बारपाक र नारद पोखरी

गोरखा पर्यटनको लागि छुट्टै महत्व भएको भूगोल हो । तिब्बतसँग सीमा भएको हिमालपारिको सामा गाउँ र चुमलुब्रीदेखि लिएर चितवन....

कुखुरा नबास्ने कुन्छाल गाउँ

पर्यटन केवल रमाइलो गर्ने वा मनोरञ्जन प्राप्त गर्ने यात्रा मात्र होइन । पर्यटन ऐतिहासिक ज्ञान प्राप्त गर्ने महत्वपूर्ण....

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र....

आँखा नजुधाउनू आकाश देवीसँग !

भनिन्छ– सिद्धिप्राप्त तान्त्रिक, योगी–जोगीहरू आँखाले हेरेरै आकाशमा उडिरहेका पशुपन्छी खसाल्थे, तन्त्र साधनामार्फत्....

जितगढी र सेनाको पदयात्रा

पर्यटनको क्षेत्रमा पदयात्राको छुट्टै महत्व छ । पदयात्रा आजभोलि नेपाली सेनाले समेत शुरुवात गरेको छ । तर सेनाको....

हल्चोक आकाश भैरव, १२ वर्षे जात्रा

काठमाडौं उपत्यकाका आदिवासी, रैथाने समुदायको रूपमा परिचित नेवाहरू महिनैपिच्छे कुनै न कुनै चाडपर्व वा जात्रा मनाइरहेकै....

गभर्नर चयन प्रक्रिया जटिल मोडमा, कार्यवाहक गभर्नर ढुंगानाको पीएचडी शंकास्पद

नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा नियुक्तीको विषय थप पेचिलो बनेको छ । सकेसम्म छिटो टुंग्याउन प्रधानमन्त्री केपी....

हाइकिङका लागि उपयुक्त गन्तव्य ‘कोरी’

कास्कीको मादी गाउँपालिका-१ मा पर्छ कोरी । प्राकृतिक सुन्दरताले भरिपूर्ण कोरी छोटो पदयात्रा गर्न चाहनेहरूको खास....

धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी

क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो, डोल्पा । ६ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा यो फैलिएको छ । तीन हजार....

जिल्ला समन्वय समिति काठमाडौँले फुटबल र वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

जिल्ला समन्वय समिति काठमाडौँले उपत्यकाव्यापी पालिकास्तरीय खुल्ला फुटबल र जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिता....

राष्ट्रिय परिवेशमा पृथ्वीनारायण शाह

पृथ्वीनारायण शाह नेपालको एकीकरणका अभियन्ता हुन् । कुनै एउटा स्वतन्त्र राज्यले अर्को स्वतन्त्र राज्यलाई जितेर त्यसको....

भक्तपुरका चार धाम

भक्तपुरमा चार धामका पाँच देवस्थल रहेका छन् । ख्वप लाय्कू प्रवेश गर्ने मुख्य प्रवेशद्वार खौमा ढोकाको दक्षिणतर्फ रहेको....

मेहलकुना अस्पताल सुर्खेतमा ६३ औं नेपाल नर्सिङ दिवस सम्पन्न

मेहलकुना अस्पताल सुर्खेतमा ६३ औं नेपाल नर्सिङ दिवस भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा अस्पतालका अध्यक्ष....

लक्ष्मी–नारायण मन्दिर बनाउन जग्गा दान

रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मन्दिर बनाउन एक दाताले जग्गा दान गरेका छन् । राकाथुमको गोठपानीमा....

रास्वपाले भन्यो- ‘वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको भेटिए कारबाही हुन्छ ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेमा पार्टी सदस्य संलग्न भएको....