मंगलबार , भाद्र ३०, २०८३

मध्यपुर थिमी नगरपालिकामा कुल ७४.९७ प्रतिशत मत खस्यो

कुल मतदाता ४१९५३ रहेको नगरपालिकामा ३१४५३ मत खसेको छ ।

image

भक्तपुर  । हिजो भएको स्थानीय तहको निर्वाचन भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ । कुल मतदाता ४१९५३ रहेको नगरपालिकामा ३१४५३ मत खसेको छ । नगरपालिकामा कुल ७४.९७ प्रतिशत मत खसेको हो ।

कुन वडामा कति मत खस्यो :

वडा नम्बर १ मा कुल मत ५१४९ रहेको छ भने ३५०८ मत खसेको छ । वडा नम्बर १ मा कुल ६८.१२ प्रतिशत मत खसेको छ ।
वडा नम्बर २ मा कुल मत ३००९ रहेको छ भने २०२९ मत खसेको छ । वडा नम्बर २ मा कुल ६९.५२ प्रतिशत मत खसेको छ ।
वडा नम्बर ३ मा कुल मत ५२७८ रहेको छ भने ३५८० मत खसेको छ । वडा नम्बर ३ मा कुल ६७.८२ प्रतिशत मत खसेको छ ।
वडा नम्बर ४ मा कुल मत ६०९८ रहेको छ भने ४८१८ मत खसेको छ । वडा नम्बर ४ मा कुल ७९ प्रतिशत मत खसेको छ ।
वडा नम्बर ५ मा कुल मत ६१८५ रहेको छ भने ४९२९ मत खसेको छ । वडा नम्बर ५ मा कुल ७९.६३ प्रतिशत मत खसेको छ ।
वडा नम्बर ६ मा कुल मत ४२५३ रहेको छ भने ३१७० मत खसेको छ । वडा नम्बर ६ मा कुल ७४.५३ प्रतिशत मत खसेको छ ।
वडा नम्बर ७ मा कुल मत ४५६४ रहेको छ भने ३६०६ मत खसेको छ । वडा नम्बर ७ मा कुल ७९ प्रतिशत मत खसेको छ ।
वडा नम्बर ८ मा कुल मत ३८६६ रहेको छ भने ३००३ मत खसेको छ । वडा नम्बर ८ मा कुल ७७.६७ प्रतिशत मत खसेको छ ।
वडा नम्बर ९ मा कुल मत ३५५३ रहेको छ भने २७४७ मत खसेको छ । वडा नम्बर ९ मा कुल ७७.३१ प्रतिशत मत खसेको छ ।

Tags:

सम्बन्धित समाचार