रसुवाको कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ
काठमाडौं । रसुवाको कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । माओवादीबाट वडाध्यक्षका उम्मेदवार दावा तामाङ लगायत सबै सदस्यमा माओवादी विजयी भएको हो ।