मंगलबार , भाद्र ३०, २०८३

काँग्रेसका बागी उम्मेदवार बुटवल उपमहानगरपालिका-१ मा विजयी

बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेतले जित हासिल गरेका छन् ।

image

काठमाडौं । बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेतले जित हासिल गरेका छन् ।

उनको चुनाव चिह्न पुतली रहेको थियो । सदस्यहरूमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Tags:

सम्बन्धित समाचार