मंगलबार , भाद्र ३०, २०८३

मकवानपुर थाहा नगरपालिका-१ : माओवादीको प्यानल नै विजयी

मकवानपुरको थाहा नगरपालिका-१ को मतगणना सकिएको छ । जसमा माओवादी केन्द्रका उम्मेदवारको प्यानल नै विजयी भएको छ ।

image

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका-१ को मतगणना सकिएको छ । जसमा माओवादी केन्द्रका उम्मेदवारको प्यानल नै विजयी भएको छ ।

माओवादी केन्द्रका हेरमान गोपाली ८६३ मत सहित अध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यसैगरि नेकपा एमालेका प्रदीप प्रधानले ७५८ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ मा गोपालीसहित माओवादीको प्यानल नै विजयी भएको हो । अब वडा नम्बर २ को मतगणना थालिने बताइएको छ ।

 

Tags:

सम्बन्धित समाचार