मंगलबार , भाद्र ३०, २०८३

अछामको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन्

image

काठमाडौं । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसका उम्मेदवार टेक बहादुर साउँदले ३११२ मत ल्याएर विजय हासिल गरेका हुन् ।

उनका निकट प्रतिस्पर्धी एमालेका लोक बहादुर साउँदले २६१४ मत ल्याएका थिए । उपाध्यक्षमा एमालेका उम्मेदवार बिन्दु रावल २७३१ मत सहित निर्वाचित भएकी हुन् ।

Tags:

सम्बन्धित समाचार