मंगलबार , भाद्र ३०, २०८३

नेकपा एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा राप्रपा उमेदवार अगाडी

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा उनकै उम्मेदवारलाई पछी पार्दै राप्रपाका उमेदवार राम थापा अगाडी बढीरहेका छन्

image

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा उनकै उम्मेदवारलाई पछी पार्दै राप्रपाका उमेदवार राम थापा अगाडी बढीरहेका छन् ।

अहिलेसम्म उनले ७८३० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी गीता अधिकारी ७०२८ मत सहित उनलाई पछ्याईरहेकी छिन् । गठबन्धनबाट नगर उपप्रमुख पदका लागि कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले ७४७५ मत ल्याएकी छिन् भने एमालेका अम्बिका खनालले ६९३८ मत प्राप्त गरेका छन् ।

हालसम्म दमकका चारवटा वडाको मतगणना सकिएको छ । एमाले वडा नम्बर १, २ र ९ मा विजयी भएको छ भने वडा नम्बर १० मा कांग्रेस विजयी भएको छ ।

अहिले दमक ३ को गणना भइरहेको बताइएको छ ।

Tags:

सम्बन्धित समाचार