बुधबार , भाद्र ३१, २०८३
ओशोधारा मैत्री संध सौराहा नेपालको आयोजनामा ५ दिने ओशो उन्मन ध्यान साधना शिविर असोज २४ गतेबाट शुरू भएको थियो ।
जसमा ६९ जना सहभागी थिए भने आज असोज २७ गते ४० जना नव सन्यासहरूले दिक्षा लिएका छन् ।