मंगलबार , भाद्र ३०, २०८३

वीरगन्ज मेयरमा गठबन्धनबाट राजेशमान सिंह अगाडी

वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार शीर्ष स्थानमा रहेका छन्

image

काठमाडौं । वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार शीर्ष स्थानमा रहेका छन् । जसपाका राजेशमान सिंह दुई गुणा बढी मतान्तर सहित अग्र स्थानमा रहेका छन् ।

चार हजार १३२ मत गणना हुँदा उनले दुई हजार ८८ मत ल्याएका छन् । त्यसैगरि नेकपा एमालेका मेयर उम्मेदवार विजय सरावगीले ८६४ मत प्राप्त गरेका छन् ।

Tags:

सम्बन्धित समाचार