बुधबार , भाद्र ३१, २०८३

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा श्रीमान् श्रीमती निर्वाचित

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एक जोडी श्रीमान् श्रीमती फरक-फरक पार्टीबाट विजयी भएका छन्

image

काठमाडौं । कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एक जोडी श्रीमान् श्रीमती फरक-फरक पार्टीबाट विजयी भएका छन् । दोधाराचाँदनी नगरपालिका-७ को सदस्यमा श्रीमान् सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय विजयी भएका हुन् भने  ।

एमालेबाट उम्मेदवारी दिएका सन्दीपले ७५५ मत ल्याएका थिए भने  र काँग्रेसकी कमलाले ७९२ मत ल्याएकी थिइन् ।

सन्दीपले दुई विवाह गरेका छन् । कमला उनकी जेठी श्रीमती हुन् ।

Tags:

सम्बन्धित समाचार