मंगलबार , भाद्र ३०, २०८३

नागार्जुन नगरपालिका –४ मा काँग्रेस उम्मेदवार निर्वाचित

स्थानीय तह निर्वाचन अन्तर्गत नागार्जुन नगरपालिका वडा नं ४को नतिजा पनि सार्वजनिक भएको छ

image

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत नागार्जुन नगरपालिका वडा नं ४को नतिजा पनि सार्वजनिक भएको छ ।  सो वडाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मी राम शर्मा निर्वाचित भएका छन् ।

उनले १३६१ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार वरुण कुमार बलामीले ९५५ मत ल्याएका थिए ।

 

Tags:

सम्बन्धित समाचार