बुधबार , भाद्र ३१, २०८३

ओशोधारा मैत्री संध सौराहामा ४० नव सन्यास दिक्षित

image

ओशोधारा मैत्री संध सौराहा नेपालको आयोजनामा ५ दिने ओशो उन्मन ध्यान साधना शिविर असोज २४ गतेबाट शुरू भएको थियो ।

जसमा ६९ जना सहभागी थिए भने आज असोज २७ गते  ४० जना नव सन्यासहरूले दिक्षा लिएका छन् ।

सम्बन्धित समाचार