यो एक हप्ते क्याम्पेन जेष्ठ १२ देखि सुरु भइ जेष्ठ १८ मा सम्पन्न हुनेछ ।
काठमाडौं । सस्तोडिलले पुन: सबै भन्दा ठूलो एक हप्ते ‘सामसुङ मेला’ क्याम्पेन सुरु गरेको छ । यो एक हप्ते क्याम्पेन जेष्ठ १२ देखि सुरु भइ जेष्ठ १८ मा सम्पन्न हुनेछ ।
ग्राहकले यस एक हप्ते योजना अवधिभर क्सामसुङको जुनैपनि उपकरण जस्तै, मोबाईल फोन, टिभी, वाशिङ मेसिन, आदि भारी छुट्मा पाउनेछन् । योजना अवधिभर ग्राहकहरुले सामसुङ मेला कोउपकरण खरिदमा दश हजारसम्मको छुट भौचर पाउनेछन् ।
यससंगै ग्राहकहरुको सहजताका लागि सस्तोडिलले एनआइसि एसिया बैंकसँग हातेमालो गरी शून्य प्रतिशत इएमआइमा उपकरण लिन मिल्ने सुविधा पनि अघि सारेकोछ ।
यस क्याम्पेनको समाजिक संजालमा राम्रो प्रतिक्रिया आइरहेको कम्पनीले जनाएको छ। त्यसैले सम्पुर्ण ग्राहकहरुलाई तयार रही छिटो भन्दा छिटो छुट्को लाभ उठाइ उपकारण खरिद गर्न आग्रह गरेको छ ।