शुक्रबार , जेठ ८, २०८३

तिहारका लागि सजाइएको फूलमाला पनि हटायो महानगरले

image

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला हटाएको छ ।

पसलमाथि र अगाडिपट्टि सजाउन राखिएका फूलमाला महानगरको नगर प्रहरी टोलीले हटाएको हो ।

तिहारलाई लक्षित गरी सजाएका फूलमालाले फुटपाथलाई असर गर्ने भएकाले महानगरले ति संरचना  हटाएको हो ।

सम्बन्धित समाचार