सोमबार , फागुण १४, २०८०

कवितासङ्ग्रह ‘छाउगोठकी आमा’ लोकार्पण समारोह (फोटो फिचर)

image

नेपाल स्रष्टा समाजले कवि जानु धितालको पहिलो कवितासङ्ग्रह ‘छाउगोठकी आमा’ को लोकार्पण भएको छ । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा लगायतले संयुक्तरुपमा शनिबार सङ्ग्रहको लोकार्पण गरेका थिए ।

Tags:

सम्बन्धित समाचार