बुधबार , कार्तिक १२, २०८३

मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ : केशव स्थापित

image

काठमाडौं । एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले आफूलाई भोट नहाले नर्कमा पुग्ने  बताएका छन् ।

काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा सोमबार आयोजना गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले यस्तो भनेका हुन् । ‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ’, स्थापितले भने, ‘यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ।’

Tags:

सम्बन्धित समाचार