शुक्रबार , जेठ ८, २०८३
हेटौंडामा शंकास्पद वस्तु फेला
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जानकारी दिए ।