मंगलबार , भाद्र ३०, २०८३

भक्तपुरको मेयरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित

image

काठमाडौं । भक्तपुर नगरपालिकाको मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेककिपाका सुनिल प्रजापति निर्वाचित भएका छन्।

अन्तिम मत परिणाम अनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकतटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका राम प्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरे।

यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन्।

Tags:

सम्बन्धित समाचार