बुधबार , भाद्र ३१, २०८३

मकवानपुरको इन्द्रसरोवरमा भ्यान दुर्घटना, चार जनाको ज्यान गयो

image

काठमाडौं । मकवानपुरको इन्द्रसरोवरमा शनिबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ भने दुर्घटनामा चार घाइते भएका छन् ।

ज्यान गुम्ने तथा घाइतेहरुको अहिलेसम्म पहिचानको नखुलेको मकवानपुर प्रहरीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको पिकअप भ्यान शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर(२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटनामा परेको हो ।

 

सम्बन्धित समाचार