बुधबार , भाद्र ३१, २०८३

प्रदेश १ को नीति तथा कार्यक्रम प्रस्तुत, घरेलु मदिरालाई ब्रान्डिङ गर्ने (पूर्णपाठसहित)

यसअघि शेरधन राई मुख्यमन्त्री र उषाकला राई सामाजिक विकास मन्त्री हुँदा पनि प्रदेश सरकारले स्थानीय मदिराको ब्रान्डिङ गर्ने बताएको थियो ।

image

काठमाडौं । प्रदेश नंं. १ सरकारको आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम आज प्रदेश नं. १ का प्रमुख परशुराम खापुङ्गले प्रदेश सभामा वाचन गरेका हुन् ।

प्रदेश १ सरकारले घरेलु मदिराको ब्रान्डिङ गर्ने योजना फेरि अघि सारेको छ ।

यसअघि शेरधन राई मुख्यमन्त्री र उषाकला राई सामाजिक विकास मन्त्री हुँदा पनि प्रदेश सरकारले स्थानीय मदिराको ब्रान्डिङ गर्ने बताएको थियो । सरकारले योजना बनाए पनि यसबारे कुनै काम अघि बढेको थिएन ।

राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले ल्याएको प्रदेश सभाको पहिलो कार्यकालको अन्त् नीति कार्यक्रममा घरेलु मदिरा ब्रान्डिङको मुद्दा फेरि समेटिएको हो ।

यस्ता छन् नीति तथा कार्यक्रम:

https://drive.google.com/file/d/1Z8vHikJJc4LBGlX5Bxw6i7y43jFlLDiv/view

सम्बन्धित समाचार