शनिबार , अषोज ३, २०८३

नेपाल फर्कियो बाह्रौँ शताब्दीको टुँडाल

image

काठमाडौं  । बाह्रौँ शताब्दीको  दुई वटा टुँडाल नेपाल फर्किएका छन् । सिकागोको प्रिज्कर कलेक्शनले आफ्नो निजी संग्रहको रुपमा राखेको जैसीदेवल नजिकै विष्णुमती किनारमा रहेको नारायण मन्दिरको बाह्रौ नेपाल फिर्ता भएको हो ।
टुँडाल फिर्ती प्रक्रिया संग्रहक प्रिज्कर कलेक्शनले गरेको थियो ।

Tags:

सम्बन्धित समाचार