बिहिबार , मंग्सिर १४, २०८०

All News By: Himal Darpan

तन्नेरी चासोद्वारा आयोजित डिवेटमा कन्चनको टिम प्रथम

दोलखा । तन्नेरी चासोले आयोजना गरिएको ‘वैदेशिक रोजरगारीले देश विकासमा योगदान पु¥याउँछ’ भन्ने वादविवाद प्रतियोगितामा....

Why go to Bromding? How to reach?

View of natural beauty and peaceful environment Dhading, Bromding hill belongs to the Mahabharata mountain range. Bromding Hill, which is at a height of 1800 to 2100 meters above sea level, is the best destination for observing the natural beauty. From where you can observe Himashringkhala (Mountain Range), Green....

सात गाउँ जात्रा: न्हय्‌गां जात्रा/ बखुँमलु अष्टमी

काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई सात गाउँले....

ब्रोम्दिङ किन जाने ? कहाँबाट कसरी जाने ?

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ मा अवस्थित ब्रोम्दिङ डाँडा अहिले पर्यटकहरूमा परिचित हुन थालेको छ । यही कार्तिक....

धरान एक रमणिय सहर

धरान उपमहानगरपालिकाका दस्तावेजमा एउटा नारा लेख्ने गरिएको छ, ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार,....

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

कतिपयलाई विभिन्न समयमा लाग्दो हो, दैनिक जीवनको हलचल र कोलाहल वातावरणबाट केही दिन, केही समय टाढै बसौँ । प्रकृतिसित रमाउने....

पाँच ‘म’ र वराहक्षेत्र

हिन्दूहरूको विश्वका चार पवित्र तीर्थस्थल मध्ये एक वराहक्षेत्र । प्राचीन हरिद्वार चतराधाम । नेपालका प्रथम जगद्गुरु पीठ....

टिपताला भञ्ज्याङ, हेर्नुहोस् तस्विरमा

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा हो टिपताला भञ्ज्याङ । यो....

सूर्य उपासना गर्दै छठ सुरु

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी मनाइने छठ पर्व आज (आइतबार) देखि सुरु भएको छ । यस पर्वले....

तिहार: याक्खा जातिको मौलिक नृत्य ‘डोकेनी नाँच’

डोकेनी नाच याक्खा जातिको सांस्कृतिक विरासत मान्न सकिने संस्थाकी केन्द्रीय सदस्य विमला लिम्बुखिम बताउँछिन् । विशेष....

घरमा-घरमा घन्काइने सदाबहार तिहार गीत

तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी....

दुई अर्ब लगानीको ‘होलिडे इन एक्सप्रेस’ होटल सञ्चालनमा

अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस' सञ्चालनमा आएको छ । दुई अर्ब लगानी रहेको होटलको उद्घाटन बिहीबार संस्कृति,....

धादिङ्गको ब्रोम्दिङ डाँडा: मनोरम हिमश्रृङ्खलादेखि तराईसम्म नियाल्न पुग्नैपर्ने ठाउँ

धादिङका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा अर्को नाम थपिएको छ, ब्रोम्दिङ । बेनिघाट रोराङ गाउँपालिका–१ मा पर्ने....

धादिङमा कार्तिक १५ र १६ गते ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुँदै, मुख्यमन्त्रीले उद्घाटन गर्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको छ । कार्तिक  १५ र १६ गते धादिङको बेनीघाट....

प्राकृतिक, धार्मिक, ऐतिहासिक एवम सांस्कृतिक पर्यटनकाे सङ्गम -शैलुङ

नेपाललाई त्यसै कसैले पृथ्वीको ‘ह्याङ्गिङ्ग गार्डेन’ भनेको होइन । कसैले बिनसित्ति किन कुनै ठाउँलाई स्वर्गको उपनाम....

खोकनाको सिकाली जात्रामा देवगणहरू उफ्राउफ्री किन गर्छन् ?

१. दक्ष प्रजापतिले ठूलो यज्ञ गरेको र सबैलाई यज्ञमा भाग लिन बोलाए अनुसार सबै देवताहरू यज्ञमा भाग लिन आए । १.१ यो कुरालाई....

गरिबकाे खाना ‘गुन्द्रुक’काे कहानी: उत्पत्तिदेखि पाँचतारे हाेटलकाे डिससम्म

हजुरबुवा बडो मिहिनेतले बारीमा कोदालो र पस्नीले तरकारी लगाउने गर्नुहुन्थ्यो । कलको पानी प्रयोग गरेर पानी पटाउने, गोडमेल....

तिहार महिमा : तिहारसँग सम्बन्धित किम्बदन्तीहरू यस्ता छन्..!

तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन....

सहरसँग मनका कुरा !

'मलाई तिम्रो सहरको धूलोसँग पनि प्रेम छ।’ यो सहरका सडक र गल्लीहरूमा म कैयौं पटक यस्तै बड्बडाउँदै एक्लै हिँडेकी....

एक्लै ‘ थोराङ्ला पास’ को एक फन्को

ठ्याक्कै तिन वर्षअघिको असारे मास। मर्स्याङ्दी नदीमा अहिलेजस्तो भेलबाढी थिएन। त्यो नदी बग्ने हिमालपारिको मनाङमा र....

दशैं नमनाउने खोकनावासीको सिकाली जात्रा !

खोकनाको सिकाली जात्राको साथसाथै खोकनाको सिकाली नाच पनि त्यत्तिकै प्रसिद्ध र मनोरञ्जक देखिन्छ । सिकाली नाच मनोरञ्जक....

बडादशैंको पहिलो दिन घटस्थापना: विधि सहित यसको महत्व

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने नेपालीको महान् पर्व बडादशैं शुरु हुँदैछ । पहिलो दिनलाई....

समय, सुदूर-कर्णाली र संस्कृति 

कर्णाली र सुदूर पश्चिम नाम सुन्ने बित्तिकै नेपाली धर्म, संस्कृतिको हब भनेर पनि चिनिन्छ । यहाँ परम्परागत नेपाली धर्म....

गुरुङ सम्पदा ‘क्होलसोंथर’ को पदयात्रा

नेपालमा स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय बन्दै गएको होमस्टेको सुरुवात गुरुङ गाउँहरूबाट भएको हो । खासमा....

नेपालका सुन्दर गाउँहरु, जहाँ पाइन्छ नेपाल र नेपालीकाे सुगन्ध

गाउँ नै गाउँले भरिएको देश हो नेपाल । नेपालमा सयौँ सुन्दर गाउँहरु छन् । ती गाउँहरु नेपालका चित्र हुन् । नेपालको वास्तविक....

कवि नदीश, व्यस्त बाटो र कुराकानी

साहित्यको रस चाखिसकेको जोकोही यसको पारखी बन्ने गर्छ  । या भनौँ यसको लत लाग्ने गर्छ  । यस्तै साहित्यको रसमा डुब्ने एक....

स्थानीय तहले बिर्सिएको पाटो: यौन हिंसा, बलात्कार र महिनावारी विभेद

नेपालमा दिनानुदिन घटिरहने यौन हिंसा र बलात्कार जस्ता आपराधिक घटनाका पक्कै पनि अनगिन्ती कारण छन् वा यो जटिल छ । यस्ता....

मनाङका होटल पर्यटले भरिभराउ

मनाङ । हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढेको छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण....

इजराइलमा किन चर्किँदै छ युद्ध ?

इस्लामिक लडाकु समूह हमासको रकेट आक्रमणपछि इजरेलले गरेको जवाफी हमलामा कम्तीमा १९८ जना प्यालेस्टिनीहरू मारिएको विवरण....

मनमोहक हिमाल र गुरुङ जीवनशैलीको संगम : ‘क्रपुडाँडा’

हाम्रो ताङतिङ गाउँ आन्तरिक पर्यटन केन्द्र बन्दै गएको छ। यहाँबाट देखिने हिमाल र गुरुङ जीवनशैलीले मोहित बनाउँछ । गाउँमा....

जितिया पर्व आजदेखि शुरू, के छ जितिया पर्व मनाउनु पछाडीको कथा ?

तराईमा मनाइने महान लोकपर्व जितियाको मुख्य विधि आजदेखि शुरु हुँदैछ । यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको....

ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

गलकोट । कुनै समय ढोरपाटनमा सिकार खेल्न मात्रै पर्यटक आउने चलन थियो तर सडक मार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन....

सुन्दर पहाडी थुम्को टोड्के, प्रकृति र अध्यात्मको दोभान

म्याग्दीको एउटा सुन्दर पहाडी थुम्को (२,४०० मिटर)। प्रकृति र अध्यात्मको दोभान। शान्त वातावरण, दूधे हिमाल र शीतल हावा ।....

नौ महिनामा भित्रिए आठ लाख पर्यटक

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई....

गोल्डेन ट्रयाङगल बाइक टुर टिमलाई धादिङमा सम्मान 

धादिङ । गोल्डेन ट्रयाङगल बाइक टुर टिमलाई धादिङको बेनीघाट रोराङ गाउँपालिका-१, का युवाहरूले स्वागत तथा सम्मान गरेका छन् ।....

बुद्धको पहिलो जन्मस्थल ‘नमोबुद्ध’, यस्तो छ किम्वदन्ती

नमोबुद्ध एक चर्चित पर्यटकीय गन्तव्य हो । भगवान गौतम बुद्धको पहिलो जन्मस्थलको रुपमा समेत चिनिने नमोबुद्ध काभ्रेको....

बाइक टुरका राइडरहरु आज पाल्पा ‘रानीमहल’ मा

एनटिपी मल्टिमिडिया र एक्सपल्स राइडर्स नेपाल क्लबद्वारा आयोजित 'गोल्डेन ट्याङ्गल बाइक टुर' का ४० जना राइडर्सहरु आज....

घुम्ने नयाँ ठेगाना – यसपालि महाबू

जहाँजहाँ मानिस पुगेको छैनन्पृथ्वीका ती चौटाहरूसित्तै गएका छन् !र, हिमाल पनि त्यसैले होपग्ली पग्लीकनमानिसको धरिति....

वसन्तपुरमा लिङ्गो ठडाइँदै

आज इन्द्र ध्वजोत्थान । इन्द्र ध्वजोत्थानको लागि आज बिहान ७:१७ को शुभसाइत छुट्टयाइएको छ । भोटाहिटीदेखि हनुमानढोकास्थित....

गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा

४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको करीब ५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत....

यी हुन् काठमाडौं नजिकैका घुम्‍न लायक गन्तव्यहरु

हप्ताभरिको कामको थकानले एक दिनको छुट्टीमा घुम्न जाने रहर कसलाई पो नहोला र । तर घुम्न जाने भनेर मात्रै भएन, त्यसका लागि....

वि.सं. १९६८ मा श्री ३ चन्द्रशमशेरले चन्द्रज्योति विद्युत गृह उद्घाटनको अवसरमा दिएको भाषण (पूर्णपाठसहित)

फर्पिङ जलविद्युत आयोजना एसिया महाद्विपको पुरानो जलविद्युत आयोजनाहरू मध्यको एक हो । जसको निर्माण श्री चन्द्रशमशेर....

घिनताङ घोडेपानी….

घिनताङ घिनताङ मादलको ताल, बिच बिचमा झ्याली झैं लाग्ने छेउैमा बगेको छहराको लय, चीरबिर चीरबिर चराको आवाज र नाच्यो झिल्के....

मनमोहक ताँबेडाँडा

यात्रा भनौं, अझ गन्तब्यविहिन यात्रा, रामेछापको गोकुलगंगा र उमाकुण्ड गाँउपालिकाको सीमास्थित ताँबेडाँडाको यात्रा।....

सुदूरपश्चिमको सान : उग्रतारा मन्दिर

सुदूरपश्चिमको डडेल्धुरा भौगोलिक रूपमा जति विकट भनेर चिनिन्छ, प्राकृतिक रूपमा उत्तिकै रमणीय पनि छ । प्रकृतिको....

लेकसाइड जाने बाटोमा जमेको व्यवसायीको जोडी

युरोपका लगभग आधा दर्जन देश घुमेपछि यामप्रसाद तिमिल्सिनालाई लाग्यो, ‘विदेशभन्दा नेपाल नै ठीक छ । त्यसभन्दा पनि आफू....

आउनुहोस् ‘नरैनापुर’ सँग मितेरी गाँसम …

बाँके नेपालको मधेस क्षेत्रमा पर्ने एक जिल्ला हो भने नेपालगञ्ज यसको सदरमुकाम ।  मध्य र सुदूरपश्चिम नेपाल अर्थात्....

नेपाली भाषाको उद्गमस्थल जुम्लाको ‘सिञ्जा उपत्यका’ र यसको इतिहास

सिञ्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला....

अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमा ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ हुँदै

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा १०० जनाको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ हुने भएको छ । नेपाल टूरिजम फेस्टिभल....

पर्यटकीय स्थल मकवानपुर , इतिहास र प्रकृतिसँग रमाऔँ

यात्रामा विभिन्न दृष्यहरु अवलोकन गर्ने अवसर मिल्छ । सबै अनुभव कैद गर्न त सकिदैन । तर कतिपय दृष्यहरुले मनै लोभ्याउँछ। ती....

नेपालमा पर्यटनको इतिहास, वर्तमान र भविष्य

नेपालमा पर्यटनकाे इतिहास नेपाल पर्यटकीय सम्भावनाले भरिएको देश हो । नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक....

दौड जित्ने व्यक्ति राजा बन्ने परम्परा भएको ठाउँ गोरखाको ‘लिगलिगकोट’

लिगलिगकोट गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर २ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो ।....

घुम्न छुटाउनु होला नि ! जनकपुरधाम वरपरका २५ पर्यटकीय स्थल

धनुषा जिल्ला प्रदेश २ अन्तर्गत पर्ने जिल्ला हो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम पनि यसै जिल्लामा पर्छ । धनुषाको....

किन गर्नु हुँदैन एउटै गोत्रमा विवाह ? हेर्नुहोस शास्त्रमा यस्तो छ कारण !

गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित....

हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनको पहिलो वार्षिकोत्सव सम्पन्न

हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ । होटेल उद्योगको प्रमुख अङ्ग मानिने....

कमलाखोंजका दनुवारको सांस्कृतिक पक्ष

धार्मिक एवं सांस्कृतिक चाडपर्वहरु धार्मिक एवं सांस्कृतिक चाडपर्व मानव जीवनको उपज हो । जीवनलाई अनुशासित बनाउन, यश....

रेसुङ्गामा तीन महिनापछि पुग्यो जहाज

काठमाडाैं । गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रबार जहाज पुगेकाे छ । पटक पटक मौसम खराबीको कारण भन्दै उडान....

द ग्रेट हिमालायन ट्रेलः ताप्लेजुङ टु दार्चुला पदयात्रा सुरु

काठमाडाैं । वृहत् पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ । ताप्लेजुङदेखि सुरु हुने....

पोखरामा आयोजित तीन दिने तीज सांस्कृतिक महोत्सव सम्पन्न

हरितालिका तीजको अवसरमा पोखरामा आयोजित तीन दिने भव्य तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । पर्यटन महिला....

देशले नदेखेकाे हिराः नार्पाभूमि

मनाङ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका ।....

कमला गिरीको नेतृत्वमा पर्यटक बोलाउन जुरुक्कै उठ्यो पोखरा (फोटोफिचर)

चारैतिर हरियाली डाँडा । त्यो माथि अन्नपुर्ण, माछापुच्छ्रे र धौलागिरी हिमालको सेताम्मे दृश्य । फेवातालको विशाल तलाउमा....

सांस्कृतिक शहर तानसेन उर्फ ‘काठमाडौंको भाइ’

परबाट पाल्पा तानसेनलाई चिनाउन पर्दा, तानसेनलाई ‘काठमाडौंको भाइ’ पनि भनिन्छ । त्यसैगरी तानसेनलाई नेपालको....

एक्सपल्स राइडर्स क्लब नेपालको अध्यक्षमा कुन्दन श्रेष्ठ

राजधानी काठमाडौँ उपत्यकाको सुन्दर पर्यटकीय नगरी जरसिंहपौवामा एक्सपल्स राइडर्स क्लब नेपालको प्रथम वार्षिक साधारणसभा....

‘स्वर्ग’जस्तै रुवीभ्याली…

रुवीभ्याली उत्तरी धादिङको एउटा गाउँपालिकाको नाम हो । बहुमुल्य रुवीढुङ्गा पाइने स्थान भएकाले साविकको लापा, सेर्तुङ र....

चेपाङ समुदायकाे विशेष पर्व ‘न्वागी'(छोनाम) र यसकाे इतिहास

प्रत्येक वर्ष भदौ २२ गते चेपाङ समुदायले विशेष पर्व न्वागी (छोनाम) मनाउने गर्छन् । यो दिन नयाँ अन्न खाने दिन भएकाले यसलाई....

‘टेवान’ ले पोखरामा तिन दिने तीज महोत्सव गर्दै

पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)ले पोखरामा तीज महोत्सव गर्दै छ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको....

श्री कृष्णका यी मन्त्र जप्नाले मिल्नेछ समस्याबाट छुटकारा

आज भाद्र कृष्णपक्ष अष्टमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । नेपालको विभिन्न भूभागमा यस दिनलाई आआफ्नै तरिकाले मनाउने....

एनटीभीएको अध्यक्षमा बेदराज बास्तोलाको प्यानल नै हावी

पर्यटन सवारी सञ्चालकहरूको संस्था नेपाल टुरिजम भेकल एसोसियन (एनटीभीए)को अध्यक्ष पदमा बेदराज बास्तोलाको प्यानल हावी....

काकाकुल काठमाडौं : ‘ढुंगेधारा सुकाउनेहरूले महँगो मूल्यमा ट्यांकीको पानी बेचिरहेछन्’

  काठमाडौंवासिहरू ढुङ्गेधारा सुक्दै गएकाले मार खेप्दै आइरहेका थिए । पछिल्लो केही समय यता अप्रत्याशिक मनसुनले....

बागमतीमा र्याफ्टिङ र्‍याली सम्पन्न

काठमाडौं । जिल्ला समन्वय समिति काठमाडाैंकाे आयोजनामा बागमती नदिमा र्याफ्टिङ र्‍याली निकालिएको छ । बागमती नदीकाे....

ओखलढुङ्गाको सुन्दर रमणीय पर्यटकीय गन्तव्य: थोलेदेम्बा

थाेलेदेम्बा डाँडा ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा अवस्थित ओखलढुङ्गाको सबैभन्दा अग्लो रमणीय डाँडा हो ।....

अगस्ट महिनामा नेपाल आए ६७ हजार १५३ पर्यटक

काठमाडौं । नेपालमा एकै महिनामा ६७ हजार १५३ जना पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२३ मा सो सङ्ख्यामा....

आठ वर्षपछि तातोपानी नाकाबाट मानिसकाे आवतजावत

काठमाडाैं । नेपाल–चीन सीमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसको आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट....

जिल्ला समन्वय समिति काठमाडाैंले बागमती नदिमा र्याफ्टिङ कार्यक्रम गर्ने

काठमाडाैं । जिल्ला समन्वय समिति काठमाडाैंले बागमती नदिमा ऐतिहासिक र्याफ्टिङ कार्यक्रम गर्ने भएको छ । पवित्र बागमती....

साहसिक पर्यटनको गन्तव्यको रूपमा नेपाललाई विश्वभर प्रचार गर्नुपर्छ: निमानुरु शेर्पा

नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ५०....

लिच्छवीकालदेखि चलेको गाईजात्राका अनेक किम्बदन्तीहरू

गाईजात्रा भन्नासाथ छाडा स्वतन्त्रता, हास्यास्पद टिप्पणी र हास्यरस भन्ने बुझ्न थालिएको छ । अनौठो भेष धाराण गरेर....

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

काठमाडाैं । जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन....

छिल्लीकोटमा प्याराग्लाइडिङको सफल परीक्षण

काठमाडाैं । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा 'प्याराग्लाइडिङ' परीक्षण गरिएको छ । साहसिक खेलका रूपमा....

‘भरतपुर भ्रमण वर्ष २०२४’ को तयारी

काठमाडाैं । भरतपुर महानगरपालिका यति बेला भ्रमण वर्षको तयारीमा जुटेको छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउने....

सुनसान बने बागलुङका हाेमस्टे

बागलुङ । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका....

उद्योग वाणिज्य महासङ्घको पर्यटन समिति उपसभापतिमा अच्युत गुरागाईँ मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईँ मनोनीत भएका छन् ।....

मधेश प्रदेशमा ऐतिहासिक एवम धार्मिक पर्यटनको सम्भावना र चुनाैति

नेपाल पर्यटकीय सम्भावनाले भरिपूर्ण मुलुक हो । यहाँका सबै भूगोल र प्रदेशमा पर्यटनको सम्भावना छ । हिमालका चुचुराहरु....

धार्मिक, सांस्कृतिक एवम प्राकृतिक पर्यटनकाे सङ्गम, धादिङ्गको ‘गङ्गाजमुना झरना’

अग्लो पहाडको टुप्पोबाट दुई झरना निरन्तर झरिरहन्छ । यी दुई झरना दिदिबहिनी हुन् । गंगा र जमुना । दिदिबहिनीको चञ्चलता र....

शनिवार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुँदै

काठमाडौं । शनिवार बागमती नदीमा नदी महोत्सव तथा महाजलयात्रा हुने भएको छ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी....

प्रकृति र संस्कृतिको सङ्गम ‘मेघाैली’

विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर टापु हो मेघौली । नेपालमा....

पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान डाँडा’

जिल्लाको महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोकको बेथानचोक....

सम्झनाहरूको सँगालो : राष्ट्रिय अभिलेखालय

काठमाडौंको राम शाह पथमा रहेको राष्ट्रिय अभिलेखालयमा कार्यालय जाने-आउने क्रममा मेरा आँखा ठोक्कीरहन्थे । उसले धेरै पटक....

नागपन्चमी अर्थात् ‘कलियुग आरम्भ’ भएको दिन !

नागले हामीलाई जल प्रदान गरी सुभिक्ष सहकाल बनाइदिने हुनाले हामी नागलाई पूजनीय मान्दछौँ । धारा, कुवा, इनार निर्माण गर्दा....

घुम्ने नयाँ ठेगाना – यसपालि रामारोशन

जहाँतहाँ मानिस पुगेको छैनन् पृथ्वीका ती चौटाहरू सित्तै गएका छन् ! र, हिमाल पनि त्यसैले हो पग्ली पग्लीकन मानिसको धरिति....

कर्णाली विकट छ, तर पर्यटकका लागि स्वीट्जरल्याण्ड हो (हेर्नुहोस् यी १० गन्तव्य)

कर्णाली विकट छ । तर पर्यटकका लागि स्वीट्जरल्याण्ड हो । त्यो रारा जाँदा होस वा डोल्पाको फोक्सुन्डो ताल जाँदा राम्रोसँग....

मुग्लिन–पोखरा सडक खण्डः कहिले अन्त्य हाेला सास्ती ?

काठमाडाैं । मुग्लिन–पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो। यहाँ पछिल्लो समय चार लेनको....

रूपचन्द्रको ‘थाहा’ आन्दोलन

नेपाली समाजले मान्छेलाई चिन्न सकेन, सकिरहेको पनि छैन । भोलिको कुरा आजै गर्ने भविष्यवाणीकर्ताको बिल्ला भिरिएला कि भन्ने....

झोलुङ्गे पुलको जिल्लामा पनि खोला तर्न फड्केकै भर !

बागलुङ । झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा अहिले पनि नागरिकहरू जोखिम मोलेर काठको फड्के तर्न बाध्य छन्। हिउँदको....

पोखराका तालमा माेती उत्पादन गर्न सकिने

काठमाडाैं । तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य....

धर्तीको स्वर्ग रारा : कहाँबाट जाने ? कति लाग्छ खर्च ?

कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटि रङ्ग फेर्छ।....

हात्ती सफारीकाे विकल्प खोजिँदै

पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका....

कहिले आउला नयाँ पर्यटन ऐन ?

काठमाडाैं । सरकारले पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवम्....

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्छौँः मुख्यमन्त्री पाण्डे

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बताएका छन् ।....

हात्तीलाई वनभोज

काठमाडाैं । बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी....

सन्दकपुरमा पदमार्ग निर्माण

काठमाडाैं । इलामको प्रमुख पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडा पदमार्गले जोडिएको छ । सङ्घीय सरकारको आर्थिक....