शुक्रबार , मंग्सिर २३, २०७९

All News By: Himal Darpan

‘सुश्री पारिजात’ लोकार्पित

काठमाडौं । जीवनीमूलक कृति ‘सुश्री पारिजात’को बिहिबार लोकार्पण गरिएको छ । गोविन्द गिरी प्रेरणाद्वारा लिखित सुश्री....

गोसाईंकुण्ड जान नसक्नेहरूले गर्छन्- सिलु महादेवको दर्शन

जीआर रञ्‍जित नवौँ शताब्दीमा निर्माण भएको यस सिलु महादेव (भक्तपुर दरबार स्क्वायर) को मन्दिरको धार्मिक महत्त्व निकै....

लोप हुँदै हातले गाँसेका दुनाटपरी

प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेका छन् । मेसिनबाट बनेका....

‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू’ विषयक विचार–गोष्ठी सम्पन्न

कपिलवस्तु । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा वरिष्ठ पुरातत्वविद् प्रा.डा. रामनिवास पाण्डेयको १९ औँ स्मृति दिवसका....

अष्ट्रेलियामा ‘नेपाल महोत्सव पर्थ’

गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले विभिन्न राज्यमा नेपाल महोत्सवको आयोजना गरिरहेको छ । अष्ट्रेलियामा....

दुई सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै

करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा....

नागोया साहित्य उत्सव सम्पन्न

एजेन्सी । अनेसास जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता....

लैंगिक हिँसा विरुद्ध सचेतनामूलक पर्फेमेन्स आर्ट हुँदै

काठमाडौं  । काठमाडौंको माइतीघरमा आइतबार पर्फेमेन्स आर्ट हुने भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) को....

नेपालले किन माया गर्छ आर्जेन्टीनालाई?

"हैट् टेलिभिजनको महत्त्व त त्यतिबेला पो थियो त।" विषय खोतल्नासाथ मख्खनका ५५ वर्षिय अम्बर स्थापित रोमाञ्चित....

सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी

एजेन्सी । नेपाल सहित विश्वभर सुप्रसिद्ध हुन् पुगेको नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर....

१२ देशका नाटक मञ्चन हुने ‘निटफेस्ट’को दोस्रो संस्करण आजदेखि

काठमाडौं ।  नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) २०२२ आजदेखि सुरु हुँदै छ । 'सामाजिक रुपान्तरणका लागि....

प्रारम्भमा जननेन्द्रियसित सम्बद्ध थियो लिङ्गको उपासना !

- जनकलाल शर्मा  हाम्रो समाजमा बराबर प्रयुक्त हुने हुन् शब्द हुन्- सभ्यता र संस्कृति । दुवै शब्द समानार्थक हुन् कि....

नेवा संस्कारमा हुने यी विभिन्न प्रकारका भोजहरूबारे जान्नुहुन्छ ?

जीआर रञ्‍जित नेवा संस्कारमा जीवनभर विभिन्न प्रकारका भोज हुने गर्दछ । उक्त भोजलाई नेपाल भाषामा ब्व: भन्ने गर्दछ । ब्व:....

पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले अष्ट्रेलियामा नेपाल महोत्सव हुँदै

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले विभिन्न राज्यमा नेपाल महोत्सवको आयोजना गरिरहेको छ । मेलबर्न,....

अमेरिका–नेपाल सम्बन्धलाई सहयोग पुर्याउन छलफल कार्यक्रम सम्पन्न

काठमाडौं ।  नेपालस्थित अमेरिकी दूतावासको आयोजनामा अमेरिका–नेपाल सम्बन्धलाई सहयोग पुर्याउन छलफल कार्यक्रम सम्पन्न....

मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

काठमाडौं । कप्तान लिओनेल मेस्सीको गोलमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध समूह चरणको पहिलो खेलमा अग्रता लिएको छ....

रवि लामिछानेको क्षेत्रमा दिउँसो १ बजेपछि मतगणना सुरु हुने

चितवन । चितवन क्षेत्र नम्बर २ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार....

झापा १ मा दिउँसाे १ बजेपछि मतगणना सुरु हुने

झापा । झापा क्षेत्र नम्बर १ को मतगणना दिउँसो १ बजेपछि सुरु हुने भएकाे छ । आज बिहान बसेकाे सर्वदलीय बैठकले दिउँसाे १....

कविता- तोपको नालमाथि बसेको परेवा

ध्रुवकृष्ण दीप फेरि पनि त्यो हाम्रा नानीहरू खेल्ने चउरमा निस्फिक्री गोला बर्साउन तेस्र्याइएको कुनै पनि बेला....

७ सालदेखि भोट हाल्दै आएका १०१ वर्षीय नरबहादुरले गरे मतदान

रामेछाप । रामेछापका १०१ वर्षीय नरबहादुर कार्कीले मतदान गरेका छन् । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरस्थिति हिलेपानी....

गगन थापाले हाले भोट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदान गरेका छन् । आइतबार बिहान मैतीदेवी मतदान केन्द्रमा....

सोलुखुम्बुमा सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । नेचासल्यान गाउपालिका-४ स्थित फुर्के....

पृथ्वीनारायणले उखु चोरी गरेपछि..!

इ.सं. १७३३ मा श्री ५ युवराज पृथ्वीनारायण शाहको उमेर एघार वर्ष भएको हुनाले यस वर्षभित्र उनको ब्रतबन्ध हुनु अनिवार्य थियो ।....

आजबाट बालाचह्रे जात्रा सुरु

सन्दीप महर्जन हरेक वर्ष मंसिर कृष्ण एकादशीको दिनदेखि मंसिर शुक्ल द्वितियासम्म बालाचह्रे जात्रा मनाउने गरिन्छ ।....

कविता- छुट्टी

रोशन न्यौपाने मौन त बसेँ । तर बाटो हिँडिरहेको थिएँ, सडकछेउ विद्यालयको प्राङ्गणभित्र विशालकाय रुखको घाँटीमा सूर्य....

बूढानीलकण्ठमा भेटिएकाे बम सेनाद्वारा डिस्पाेज

काठमाडौंको बूढानीलकण्ठमा भेटिएको बम नेपाली सेनाको टोलीले निश्क्रिय पारेको छ । शुक्रबार बिहान साढे २ बजेतिर सशस्त्र....

चुनावको पर्यवेक्षणका लागि जापानी मन्त्री नेपाल आउँदै

काठमाडौं । जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको....

मतदानको दिन हवाई गस्ती

काठमाडौं । संवेदनशील र अति संवेदनशील क्षेत्रमा मतदानको अघिल्लो दिन र मतदानको दिन हवाई गस्ती गरिने भएको छ । चुनावका लागि....

भैरवाष्टमी: शिवको क्रोध अग्निबाट पहिलो पटक भैरव उत्पन्न भएको तिथि

सन्दीप महर्जन देव अष्टमी तथा शुद्ध अष्टमीको नामले पनि चिनिने भैरवाष्टमीलाई भैरव सर्वप्रथम उत्पन्न भएको तिथिको....

अनावश्यक कुराकानीले पति–पत्नीमा विष घोल्दछ

शीतल गिरी सञ्जीवले बाइक रोक्यो र आफ्नो कालो भएको हात धुनको लागि बाथरुममा जान लाग्दा रजनीले सोधी- “आज किन निकै अबेला....

जनकपुरको ऐतिहासिक पक्ष : सीरध्वज जनकको दरबार कहाँनेर थियो ?

रोशन जनकपुरी जनकपुरधाम प्रथम दृष्टिमा एउटा मिथकीय तीर्थस्थलको रूपमा प्रसिद्ध छ । रामायणकी नायिका र हिन्दुभक्तको....

मैथिली संस्कृतिमा महिला

डा. रामदयाल राकेश यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तन्त्र देवता: । महिला शब्दको पर्यायवाची शब्दहरू धेरै छन्; जस्तै-....

मनिषा कोइरालाले ‘जय नेपाल’ भनेपछि…

काठमाडौं । एक हप्ताको बीचमा दुई पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व मकवानपुर पुगेको छ । सोमबार हेटौँडा....

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो, मुन्धुम ट्रेल । छोटो अवधिमा घुमफिरको....

चुनावका दिन यी सवारीलाई पास नचाहिने

काठमाडौं । निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीलाई पासको आवश्यक्ता नरहेको बताएको छ ।....

मनमोहक तिम्बुङ पोखरी : पुरानो जमानामा तीर्थ गएसरह जानुपर्छ

आनन्द गौतम ताप्लेजुङ र पाँचथरको सिमानामा पर्ने तिम्बुङ पोखरी केही वर्षयता धार्मिक तथा प्रकृति मन पराउने पर्यटकका....

च्छो रोल्पाः पुग्‍नै पर्ने गन्तव्य (तस्वीरहरु)

च्छो रोल्पा कसरी जाने ? च्छो रोल्पा जान सजिलो छ । बाटो असहज पनि छैन । बाइक, जीप आदि व्यक्तिगत गाडी या सार्वजनिक यातायात....

Adorable Timbung Pokhari

Timbung Pokhari is a popular tourist destination of Province 1. Located at the triangular confluence of Yangwarak in Panchthar, Sidingwa village in Taplejung and Sikkim State in India is the magical Timbung Pokhari. To reach Timbung Pokhari, one has to walk for three days from Panchthar and Taplejung. The place can....

छक्कुबक्कु भगवतीको ऐतिहासिक एवं साँस्कृतिक पक्ष:  त्रिशुल यात्रा

श्यामप्रसाद अर्याल देवपाटनमा मनाइने विभिन्न यात्राहरूमध्ये त्रिशुल यात्रा विशेष महत्त्व भएको यात्रा हो । प्रत्येक....

साञ्जेन भ्यालीः स्वर्गको एक टुक्रा

लाला गुरुङ हिमाली जिल्ला रसुवा राजधानीबाट टाढा छैन । मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग सिमाना जोडिएको....

घुमन्तेहरूलाई पर्खिरहेको देविचौर

रामदेवी महर्जन रुट : चारेघर छम्पी बुरुङचुली देविचौर बुरुङचुली सुरु : चारेघर १,५३० मिटर अन्त्य : बुरुङचुली दुरी : १२....

जब गोरखाको लस्कर विरुद्ध मैधीका सिपाईहरू धनुकाड लिई जाइलागे !

प्रमोद भट्ट साविकको ढोला गाविस अन्तर्गत वडा नम्बर २ मा अवस्थित गढी डाँडो (मैधी/मैदी राज्यको राजधानी) ऐतिहासिक....

हिमपातको सम्भावना: पर्वतारोहण र पदयात्रा गर्दा सावधानी अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशका पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना भएकाले पर्वतारोहण तथा पदयात्रा गर्दा विषेश सावधानी अपनाउन....

हाइकिङ: जाने होइन त घ्याम्पेडाँडा हुँदै रानीकोटसम्म ?

रामदेवी महर्जन रुट : सूर्यविनायक- घ्याम्पेडाँडा- रानीकोट- घ्याम्पेडाँडा-सूर्यविनायक सुरु : सूर्यविनायक १,४००....

समय, सुदूर-कर्णाली र संस्कृति 

महेन्द्र रावल कर्णाली र सुदूर पश्चिम नाम सुन्ने बित्तिकै नेपाली धर्म, संस्कृतिको हब भनेर पनि चिनिन्छ । यहाँ....

च्छो रोल्पाः पैदयात्रीहरूले छुटाउन नहुने गन्तव्य !

च्छो रोल्पा तालसँग सम्बन्धित आफ्नो मानसपटलमा रहेका सम्झनाका तारहरु छुँदा मात्र पनि म अझै झंकृत हुने गर्दछु । म....

तुलसीको दामोदरकाे विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै....

जीवन धान्न नौ महिना चौँरी खर्कको बास

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर....

आजदेखि सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि क्रिकेटर....

सीमा नाका व्यवस्थापन गर्न गृहमन्त्री खाँणको जोड

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न....

धनतेरस: व्यापरीहरूद्वारा आयुर्वेदका प्रवर्तक काशिराज धन्वन्तरि छायाँमा

सुरज पराजुली, राजु झल्लु प्रसाद तिहारको बेला प्राय केही सामान, भाँडा, गर गहना आदि किन्ने दिन भन्दै ‘धन तेरस’को चर्चा....

सन्दर्भ लक्ष्मीजयन्ती : गधा बुद्धिमान् कि गुरु ?

लक्ष्मीप्रसाद देवकोटा संसारमा ज्यादा अपहेलित जन्तुहरू उपर सहानुभूति बराबर उम्लेर आउनु स्वाभाविकै कुरा हो र....

यमपञ्चक सुरु: धनतेरस आज, काग तिहार भोलि

काठमाडौं । यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले....

तिहारमा पटाका पट्काएमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना

काठमाडौं । सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न....

तिहार महिमा : तिहारसँग सम्बन्धित किम्बदन्तीहरू यस्ता छन्..!

तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन....

प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं । नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन....

तिहार: याक्खा जातिको मौलिक नृत्य ‘डोकेनी नाँच’

डोकेनी नाच याक्खा जातिको सांस्कृतिक विरासत मान्न सकिने संस्थाकी केन्द्रीय सदस्य विमला लिम्बुखिम बताउँछिन् । विशेष....

घरमा-घरमा घन्काइने सदाबहार तिहार गीत

तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी....

देउसी र जोगीलाई भिक्षा : किन र कसरी दिने ?

नेपाली संस्कृतिले आफूले कमाएको सम्पत्ति एक्लै खाने नभई दान दक्षिणा पनि दिनुपर्ने संस्कार सिकाउँछ । धर्मसँग जोडेर यो....

पर्यटकको पर्खाइमा म्याग्दीकाे लभ्लीहिल

म्याग्दी । उत्तरतर्फ आँखै अगाडि चाँदी झै सेता टलक्क टल्केका हिम श्रृङ्खला नजिकै सुन्दर बेनी बजारलाई काखमा राखेर....

को थिए विष्णुप्रताप शाह ?

राजनीतिज्ञ, साहित्यकार, समाजसेवी, वैज्ञानिक, प्राध्यापक, प्रशासक, प्रहरी, सेना आदिले एउटै स्वरमा मन पराएका नेपाली थिए-....

काे हुन् नेतृ अञ्जना विशंखे ? जाे काठमाडाैं-१० मा दोहोरिन चाहन्छिन् 

माओवादी नेतृ अञ्जना विशंखे काठमाडौं-१० बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । नेपाल कम्युनिष्ट पार्टी....

घुम्ने होइन त छाब्दी बाराही ?

तनहुँको पवित्र तीर्थस्थल हो–छाब्दी बाराही । व्यास नगरपालिका–१४, मा अवस्थित मन्दिरमा बाराहीको मूर्ति छ । सुनको टीका....

कोजाग्रत पुर्णिमा र आल:मत:

जीआर रञ्जित बडा दशैंको अन्तिम दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ । घटस्थापनाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात्....

नेत्र पौडेल र उत्तम कँडेलले दिए स्वतन्त्र उम्मेदवारी

धादिङ । नेत्र पौडेल र उत्तम कँडेलले स्वतन्त्र उम्मदवारी दिएका छन् । एमालेका पौडेलले धादिङ क्षेत्र नम्बर १ को प्रदेश (क)....

माओवादी नेताद्वय शालिकराम जमकट्टेल र जगत सिंखडाद्वारा प्रदेश सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौं । धादिङबाट बागमती प्रदेश सदस्यका लागि माओवादी धादिङका इन्चार्ज शालिकराम जमकट्टेल र अखिल नेपाल ट्रेड युनियन....

विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा उम्मेदवारी मनोनयन....

चितवन क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे र विश्व पौडेलबीच प्रतिस्पर्धा हुने

चितवनको क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको बीचमा....

दशैंको आठौँ दिन : कुछी भ्वय् खाँदै नेवार समुदाय

काठमाडौं । बडादशैंको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ....

कविशिरोमणि लेखनाथ पौड्यालको प्रसिद्ध ‘दशैं’ कविता

लेखनाथ पौड्याल हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा । भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।। जता जाऊँ उतै....

गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता

कावासोती । देवचुली–१५ कि सीतादेवी पौडेल अहिले  ६० वर्षको हुनुभयो । उहाँको जीवनकालमा ५० वटाभन्दा धेरै दशैंको प्रत्यक्ष....

नवरात्र: काललाई पनि नष्ट गरिदिने कालरात्रि देवीको पूजा आराधना गरिँदै

बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा....

खोकनाको सिकाली जात्रामा देवगणहरू उफ्राउफ्री किन गर्छन् ?

बद्रीनाथ कायस्थ  १. दक्ष प्रजापतिले ठूलो यज्ञ गरेको र सबैलाई यज्ञमा भाग लिन बोलाए अनुसार सबै देवताहरू यज्ञमा भाग लिन....

मनु मन्जिलको कविता: दशैँ

दशैँबाट दशैँ हराएको खबर छ छैन अखबारमा? शरद भुईंमा र्लेको छ, स्कूल मावल गइसकेको छ। केही आएन भन्न असजिलो छ तथापि, दशैँ....

दशैं नमनाउने खोकनावासीको सिकाली जात्रा !

बद्रीनाथ कायस्थ खोकनाको सिकाली जात्राको साथसाथै खोकनाको सिकाली नाच पनि त्यत्तिकै प्रसिद्ध र मनोरञ्जक देखिन्छ ।....

दुर्गा पक्षको छैटौँ दिन: कात्यायनी देवी को हुन् ?

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक....

भूपी शेरचनको प्रसिद्ध कविता ‘दशैं’

- भूपी शेरचन प्रत्येक वर्षझैँ यस वर्ष पनि, नियमानुसार आउनुभो दुर्गा, माता, विजयादशमीको साइत पारेर । अनि आफ्ना....

नवरात्र: ऊँटको योनिमा रहेका सनतकुमार स्कन्दमाताको छोरा कसरी बने ?

काठमाडौँ- नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना....

शहिद छेज्यु: एक स्मरण

नेपालको इतिहास रक्तरञ्जित छ । कैयौँ होनहार क्रन्तिकारीहरुले आफ्नो प्राण उत्सर्ग गरिसकेका छन् । प्रगति, उन्नति र....

खनियाबासमा खुल्ला दाैड प्रतियाेगिता हुने

धादिङ । पञ्चायती शासन विरुद्ध विद्राेहमा सहभागी भएका बखत बर्बरता पूर्वक हत्या गरिएका सहिद छेज्यु तामाङकाे सम्झनामा....

नवरात्रको तेस्रो दिन अर्थात् कौमारी देवीको सृष्टि हुने दिन

जिआर रञ्‍जित नवरातको तेस्रो दिनलाई भवानी कौमारी सृष्टि हुने दिनको रूपमा लिइन्छ । राजा आनन्द देवले भक्तपुर नगरको....

सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै

काठमाडौं ।  वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा....

तिब्बतका च्याङ्ग्रा मुस्ताङ भित्रिन सकेन

बागलुङ । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका....

ऐतिहासिकस्थल तनहुँसुरमा विश्व पर्यटन दिवस मनाइँदै

दमौली । तनहुँको व्यास नगरपालिका–११ को ऐतिहासिकस्थल तनहुँसुरमा ४३ औँ विश्व पर्यटन दिवस मनाइदैछ । तनहुँसुर सुन्दर, शान्त....

विश्व पर्यटन दिवसको अवसरमा ‘ठमेल परिक्रमा’ सम्पन्न

काठमाडौँ ।  विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला....

तामाङ समुदायको दशैं अर्थात मेनिङ (म्हेनिङ)

मोहन लामा रुम्बा चुल्हो माथि राख्ने एक प्रकारको टोकरी जस्तो वस्तुलाई खस भाषामा 'सराङ' भन्छ भने तामाङले 'ङङा, अथवा मेलाङ'....

थारु समुदायको दशैंको शैली, विधि र अभ्यासहरू

सुशील चौधरी थारु समुदाय नेपालको आदिम जातिको रूपमा पहिचान भएको जाति हो । सबै जाति र समुदायलाई सहर्ष आफ्नो समुदायमा....

नागरिक उड्डयन प्राधिकरणको बोर्ड सदस्यमा भीमप्रसाद पन्त नियुक्त

काठमाडौं । पर्यटन व्यवसायी भीमप्रसाद पन्त नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त भएका छन् । संस्कृति,....

सङ्गमले आयोजना गरेको निबन्ध प्रतियोगितामा लामिछाने प्रथम

हेटौंडा । साहित्य सङ्गम मकवानपुरले ३२३ औं साहित्य सन्ध्या तथा विश्व मुटुु दिवसको अवसरमा आयोजना गरेको निबन्ध....

युरोपेली संसदको टोली आज नेपाल आउँदै

एजेन्सी । युरोपेली संसदीय प्रतिनिधिमण्डल आज नेपाल भ्रमणमा आउने भएको छ । उक्त टोलीको नेतृत्व इभलिन रेग्नरले गर्नेछिन् ।....

प्रधान परिवारको गुठीमा रहेका भैरव अमेरिकामा

दोलखा । दोलखाका दुई निजी संग्रहकर्तासँग रहेका सोह्रौं शताब्दीको सृजना मानिने दुई पुरातात्विक सम्पदा बेलायत र....

‘टुलिका’को ‘खोलो’ प्रदर्शनी मंगलबारबाट

काठमाडौं । टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी 'खोलो २ (५)' १७ गते मंगलबारबाट सुरु हुने भएको छ । 'खोलो २ (५): अ साईकल अफ....

बौद्ध धर्ममा ब्रह्माहरू पनि धेरै हुन्छन् र ब्रह्मलोक पनि धेरै किसिमको हुन्छन् !

विवेक शर्मा बुद्ध धर्ममा देवता ब्रह्माको महत्त्वपूर्ण स्थान छ । ब्रह्मालाई बुद्ध धर्ममा एक हिसाबले धर्मपालको रूपमा....

ऐतिहासिक सांस्कृतिक नगरी नगदेशको एक चर्चा

कृष्णकुमारी प्रजापति बाग्मती प्रदेश भक्तपुर जिल्लाको पश्चिम भेगमा रहेको मध्यपुर थिमि न.पा. वडा नं ७ स्थितको नगदेश....

कथा: डायरीको आठौँ पाना

 - पारिजात कल्पना गर्नुहोस्, एउटा जुलुस... भैगो ताँती भनिदिऊँ, लक्ष्यहीन गइरहेको छ । बीचतिर सायद म पनि हिँडिरहेको छु,....

भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा

काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । उपाधि नजिक पुग्न शुक्रबार दोस्रो....

विदेशबाट ल्याएको मोवाइल कसरी गर्ने दर्ता ?

काठमाडौँ । नेपाल दुरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) लागू गरेको छ ।  मोबाइल सेटको....

तुर्क आक्रमणको चोटको परिचय दिइरहेको सिमरौनगढ !

शितल गिरि सुगौना वंश र मधुवन तिब्बती यात्री धर्मस्वामी ई.सं. १२२६ मा भ्रमणको क्रममा सिमरौनगढ पुगेका थिए । उनले आफ्नो....

चिनियाँ नेता ली स्वदेश फर्किए

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका....

रैथाने स्वाद : पाल्पाको चुकाउनीदेखि पाँचथरे वाचिपासम्म

हुन त हामीकहाँ यस्ता थुप्रै खानेकुरा छन्, जसले अपेक्षित व्यापकता पाउन सकेको छैन । तपाईं सुदूर पूर्वको कुनै गाउँमा....