विश्व पर्यटन दिवसको अवसरमा खप्तड राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, नेपाली सेना र पर्यटन व्यवसायीहरूले राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिग्रानामा सरसफाई गरेका छन् ।
प्रत्येक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउँदै आएको छ ।
हेरौँ तस्बिरहरूः







