शुक्रबार , अषोज ९, २०८३

बन्जी नेपाल पर्यटन मन्त्रालयबाट सम्मानित

image

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्जी नेपाललाई सम्मानित गरेको छ । मन्त्रालयले साहसिक खेल मार्फत पर्यटनको प्रवर्द्धनमा उल्लेखनीय भमिका खेलेको भन्दै बन्जी नेपाललाइ विश्व पर्यटन दिवसको अवसरमा सम्मान गरेको हो।

गत सालबाट सन्चालनमा आएको बहुराष्ट्रिय कम्पनीबाट फ्रेन्चाइज लिएको बन्जी नेपालले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । यस सम्मानले थप राम्रो काम गर्न हौसला मिलेको बन्जी नेपालका चेयरमेन सन्तोष भट्टराईले बताएका छन ।

सम्बन्धित समाचार