शुक्रबार , जेठ ८, २०८३

अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु, १ जना घाइते

image

काठमाडौं । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो ।

सम्बन्धित समाचार