नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।
समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरेका ओलीले ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्ने स्रोतले जनाएकाे छ ।