शुक्रबार , जेठ ८, २०८३

सर्वदलीय बैठकमा खुकुरी लिएर गएका कांग्रेस प्रतिनिधि पक्राउ

image

काठमाडौं । स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकबाट नेपाली कांग्रेसका प्रतिनिधि खुकुरीसहित पक्राउ परेका छन् ।

गोरखाको गण्डकी गाउँपालिकास्थित सर्वदलीय बैठकबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन् ।

निर्वाचनका बेला कुनै पनि प्रकारका हतियार प्रदर्शन तथा बोक्न नपाइने व्यवस्थाको उल्ल‌ंघन गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार