शुक्रबार , जेठ ८, २०८३

काठमाडाैंमा बालेनकाे अग्रता कायमै

image

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै रहेको छ ।

महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले छ हजार ६९२ मत प्राप्त गरी झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राख्न सफल भएका छन् ।

त्यस्तै, नेकपा एमालेका केशव स्थापितले तीन हजार ५६२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले तिन हजार १२६ मत पाएकी छिन् ।

सम्बन्धित समाचार