शुक्रबार , अषोज ९, २०८३

पश्चिम नेपालमा भूकम्पको धक्का, केन्द्रबिन्दु बाँके

image

बाँके । पश्चिम नेपालमा गए राति भूकम्पको धक्का महसुस भएको छ ।

बाँके केन्द्रबिन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हाे ।

बाँकेकाे हात्तीसार आसपास केन्द्रबिन्दु भएर गएकाे याे भूकम्प गोरखा भूकम्पको परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।

Tags:

सम्बन्धित समाचार