मंगलबार , भाद्र ३०, २०८३

कोरोनाको चपेटामा विल गेट्स

माइक्रोसफ्टका को–फाउण्डर विल गेट्सलाई कोरोना सङ्क्रमण भएको छ ।

image

काठमाडौं । माइक्रोसफ्टका को–फाउण्डर विल गेट्सलाई कोरोना सङ्क्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् । मङ्गलवार गरिएको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको उनले बताएका छन् ।

ट्विटरमा एक पोस्ट गर्दै उनले लेखेका छन् ‘ मलाई कोरोना पुष्टि भएको छ, अलिअलि लक्षण देखिएको छ, चिकित्सकको सल्लाह बमोजिम निको नहुन्जेल म आइसोलेसनमा बस्नेछु ।

 

Tags:

सम्बन्धित समाचार