बिहिबार , अषोज १, २०८३

लुम्बिनी प्रदेश स्वास्थ्य राज्य मन्त्री वली प्रहरी नियन्त्रणमा, महिलामाथि हातपात गरेको आरोप

image

काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई महिला माथि हातपात गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनिमाथि तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको आरोप छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा वलीलाई थुनेर राखेका थिए । घटना बारे थप विवरण आउन बाँकी छ ।

 

सम्बन्धित समाचार