मंगलबार , अषोज ६, २०८३

बूढानीलकण्ठमा भेटिएकाे बम सेनाद्वारा डिस्पाेज

image

काठमाडौंको बूढानीलकण्ठमा भेटिएको बम नेपाली सेनाको टोलीले निश्क्रिय पारेको छ ।

शुक्रबार बिहान साढे २ बजेतिर सशस्त्र प्रहरीको टोलीले बूढानीलकण्ठस्थित स्पेसल चोकमा प्रेसरकुकर बम भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोली मगाइएको थियो ।

सेनाको टोलीले बम डिस्पोज गरेको हो । निर्वाचन बिथेल्ने उदेश्यले बम राखिएको हुन सक्ने आशंका गरिएको छ ।

Tags:

सम्बन्धित समाचार