शुक्रबार , जेठ ८, २०८३

व्यासका मेयर उम्मेदवार जोशीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिँदै

image

काठमाडौं । तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयरका उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ । मतदान केन्द्र घुम्ने क्रममा रिस्ती पुगेका जोशीले नेपाली काँग्रेसका कार्यकर्ताले हमला गरेको आरोप  लगाएका छन् ।

दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लैजान लागिएको हो । हमलाबाट जोशीको टाउकोमा चोट लागेको छ ।

 

सम्बन्धित समाचार