शुक्रबार , जेठ ८, २०८३
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ ।
एमाले र एकीकृत समाजवादीका प्रतिनिधिबीच विवाद हुँदा मतगणना स्थगित गरिएको हो ।