शुक्रबार , जेठ ८, २०८३

जुम्लाको सिंजा गापाको अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी विजयी

image

काठमाडौं । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्र विजयी भएको छ ।

अध्यक्षमा माओवादीका पूर्णप्रसाद धितालले १९४९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी सितली रोकाया १९६६ मत प्राप्त गरि निर्वाचित भइन् ।

सम्बन्धित समाचार