मंगलबार , अषोज ६, २०८३

गगन थापाले हाले भोट

image

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदान गरेका छन् ।

आइतबार बिहान मैतीदेवी मतदान केन्द्रमा पुगेर महामन्त्री थापाले मतदान गरेका हुन् ।

थापा सत्ता गठबन्धनका तर्फबाट काठमाडौं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

Tags:

सम्बन्धित समाचार