मंगलबार , भाद्र ३०, २०८३

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

image

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार छापावाला सुन तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँ कामय छ ।

सम्बन्धित समाचार