झापा । झापा क्षेत्र नम्बर १ को मतगणना दिउँसो १ बजेपछि सुरु हुने भएकाे छ ।
आज बिहान बसेकाे सर्वदलीय बैठकले दिउँसाे १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेकाे हाे ।
यहाँबाट नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एमालेका अग्नि खरेल प्रतिस्पर्धामा छन् ।