सोमबार , भाद्र ८, २०८३

काँग्रेस र एमालेका कार्यकर्ताबिच कैलालीको गोदावरीमा झडप

नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कैलालीको गोदावरी नगरपालिकामाझडप भएको छ ।

image

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच कैलालीको गोदावरी नगरपालिकामा झडप भएको छ । गोदावरी–६ मा हिजो राती परेको झडपमा एमालेका वडाध्यक्षका उम्मेदवार जग्गुराम चौधरीका भाइ बिन्तीराम चौधरी घाइते भएका छन् ।

खबरका अनुसार बिन्तीकी श्रीमतीमाथि पनि आक्रमण गरिएको छ । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार गरिँदैछ । स्थानीयका अनुसार झडपमा अन्य ५ जना पनि घाइते भएका छन् ।

Tags:

सम्बन्धित समाचार