सोमबार , भाद्र ८, २०८३

डोल्पामा एक म्यादी प्रहरीको मृत्यु

एक म्यादी प्रहरीको डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा मृत्यु भएको छ ।

image

काठमाडौं । एक म्यादी प्रहरीको डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा मृत्यु भएको छ । खबरका अनुसार उनी शे–फोक्सुन्डो गाउँपालिकास्थित शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा निर्वाचनको सुरक्षाका लागि खटिएका थिए ।

मृत्यु हुने २४ वर्षीय सुरेन विकले दिनअघि पेट दुखेको बताएका थिए । उनी डोल्पाको काईके गाउँपालिका–४ का स्थानीय रहेको बताइएको छ ।

Tags:

सम्बन्धित समाचार