बिहिबार , अषोज १, २०८३

संघीय संसदका दुवै सदनको बैठक बस्दै

image

काठमाडौं । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमाथि छलफल हुनेछ ।

 

सम्बन्धित समाचार